चुनाव विशेष
समानुपातिकमा कांग्रेसले २३ लाख मत कटाउँदा एमालेले कटायो २४ लाख, अन्य दलले कति ल्याए ? (सूचीसहित)
काठमाडौँ । समानुपातिक तर्फ नेकपा एमालेले २४ लाख मत कटाएको छ । आइतबार दिउँसो ४:०० बजे सम्मको निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार...

