इलाम १ : झलनाथले महेशलाई उछिन्न सकेनन्, कति छ मतान्तर ?

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले २१ हजार ८ सय २ मत ल्याएका छन् । बस्नेतले २४ हजार ३ हजार ३ सय ४ मत वस्नेले ल्याएका छन् ।

वस्नेत २ हजार ५ सय २ मतले अगाडि छन् । इलाम १मा जम्मा खसेको मत ५९ हजार ६ सय ९ खसेको थियो । हालसम्म गणना भएको मत ५६ हजार ४ सय ९२ हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =