समानुपातिकमा एमालेले कटायो २२ लाख मत, कांग्रेस १ लाखले पछि, अरु कसको कति ? (सूचीसहित)

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको मत परिणाम अन्तिम चरणमा छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । उसलाई नेकपा (एमाले)ले पछ्याइरहेको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । चौँथोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रतिनिधसभा समानुपातिकतर्फ भने एमाले अगाडि छ । आइतबार बिहान ७ बजेको मत परिणामअनुसार दोस्रो स्थानको कांग्रेसभन्दा एमाले एक लाख तीनहजार ८१४ मतले अगाडि छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२२,७७,२९०

नेपाली काँग्रेस
२१,७२,२२०

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
९,५२,८३१

राष्ट्रिय स्वतन्त्र पार्टी
९,१५,४८३

राष्ट्रिय प्रजातन्त्र पार्टी
४,८३,८०६

जनता समाजवादी पार्टी, नेपाल
२,७४,२३४

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,१४,७५२

जनमत पार्टी
२,०९,८२७

नागरिक उन्मुक्ति पार्टी
१,९६,६६५

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,१५,१८८

नेपाल मजदुर किसान पार्टी
६९,७०९

हाम्रो नेपाली पार्टी
४७,५३०

राष्ट्रिय जनमोर्चा
४२,९६८

मंगोल नेशनल अर्गनाइजेशन
४२,७०८

नेपाल संघीय समाजवादी पार्टी
२६,७०५

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२३,९६८

राष्ट्रिय जनमुक्ति पार्टी
१७,७९३

जनता प्रगतिशिल पार्टी, नेपाल
१४,८५९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१४,३३४

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१०,२४२

नेपाली काँग्रेस (बी.पी.)
९,८७२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८,९७६

बहुजन एकता पार्टी नेपाल
८,१३२

नेपाली जनता दल
७,४२८

नेपालका लागि नेपाली पार्टी
६,८७२

नेपाल जनता पार्टी
६,०६२

बहुजन शक्ति पार्टी
५,९२६

नेपाल लोकतान्त्रिक पार्टी
५,८७५

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
५,८१५

नेपाल कम्युनिष्ट पार्टी
५,७२९

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
५,४०९

मितेरी पार्टी नेपाल
५,३००

जनजागरण पार्टी नेपाल
४,६५१

जनसमाजवादी पार्टी, नेपाल
४,५२९

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
४,४५२

विवेकशील साझा पार्टी
३,०९६

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,०२४

एकीकृत शक्ति नेपाल
२,८५०

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२,७३२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
२,७२३

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२,६७२

मौलिक जरोकिलो पार्टी
२,६१०

तराई मधेश लोकतान्त्रिक पार्टी
२,३७०

नेपाल समावेशी पार्टी
२,०५३

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१,५७२

राष्ट्रिय नागरिक पार्टी
१,५१९

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,२६९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *