धनुषा-१ : जसपाका दीपकको जित, हारे माओवादीका मातृका

काठमाडाैँ । धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४ सय ३१ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाएका छन् । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *