रामेछापमा कांग्रेसका ‘कान्छाराम’ भारी मतान्तरले विजयी

काठमाडौँ । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ निर्वाचित भएका छन् । उनी ४७ हजार ९८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिपस्पर्धी एमालेका कैलाश ढुंगेलले ३० हजार ७२९ मत ल्याए । ढुंगेल १६ हजार ३६९ मतान्तरले पराजित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *