सुनसरी ४ : सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो, अब के होला ?

काठमाडौँ । सुनसरी ४ सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ । ४ घण्टा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो ।

ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै बैठक रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले माग गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले आफ्नो पक्षको निर्णय २ बजेपछि दिने बताउँदै समय माग गरेका छन् ।

नेपाली कांग्रेस पुनस् मतगणनाको पक्षमा रहेको छ भने एमालेले ६ सय मतलाई निष्क्रिय गरी सहमतिका साथ गणनालाई निरन्तरता दिइनुपर्ने पक्षमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =