सुनसरी-२ मा कांग्रेसका सीतारामलाई हराउँदै एमालेका भीम निर्वाचित

काठमाडाैँ ।  नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् । कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *