कोशी
प्रदेशले पुनः मतगणना नगर्ने, घिमिरेको निवेदन केन्द्रीय निर्वाचन समितिमा
विराटनगर । नेपाली कांग्रेसको प्रदेश समितिको सभापतिका लागि पुनः मतगणनाका लागि परेको निवेदन उपर...
‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’
झापा । कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन...
पुनः मतगणना गर्न माग गर्दै गुरुराजले दिए निवेदन
दुई मतले पराजित गुरु घिमिरेले निर्वाचन समितिलाई निवेदन दिएर पुनः मतगणना गर्न माग गरेका...
कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित
नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् ।
प्रदेश १ मा गुरुराजकाे अग्रता
विराटनगर । नेपाली कांग्रेसकाे प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाकाे...
कांग्रेस अधिवेशन : प्रदेश १ मा मत गणना सुरु
विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश १ को मत गणना सुरु भएको...
कांग्रेस अधिवेशन : प्रदेश १ काे मतगणना भोलि
दिउँसो ३ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको थियाे ।
नामावली छुटेका उम्मेदवारलाई सर्वसम्मत गर्दै मतदान सुरू
नामावली छुटेका उम्मेदवारलाई सर्वसम्मत गर्ने भएपछि मतदान सुरु भएकाे हाे ।
कृषि पर्यटनको केन्द्र बन्दै ‘रामनगर’
त्यहाँ हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको छ...
देउवा-सिटौलाबीच तालमेल, थापा-घिमिरे आमनेसामने
विराटनगर । नेपाली कांग्रेस प्रदेश नं. १ मा शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षबीच...
व्यापारीसँग अर्थमन्त्रीको आग्रह- ‘मलाई सहयोग गर्नुस्’
व्यापारीले हरेक वर्ष उठाउँदै आएको समस्या यो वर्ष पनि अर्थमन्त्रीलाई दोहोर्याएर सुनाएका छन् ।
प्रदेश अधिवेशनमा कोइरालाको आक्रोश : ‘सहमतिको नाममा नेतृत्वको बकवास’
सधैँ शान्त स्वभावका देखिने कोइरालाले बिहीबार आक्रोशित बनेका हुन् ।
कांग्रेस प्रदेश १ को अधिवेशन सुरु
बिहीबार नेताहरू बीच आन्तरिक कुरा नमिल्दा अधिवेशन स्थगित भएको थियो ।
नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन उद्घाटन नहुँदै विवाद, भोलिसम्म स्थगित
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन भोलlसम्मका लागि स्थगित भएको छ ।...
यी हुन् कांग्रेसको प्रदेश १ मा सभापतिका आकांक्षी
नेतृत्व चयनका लागि चुनावी कार्यक्रमको कार्य तालिका सार्वजनिक भइसकेको छ ।
कांग्रेस प्रदेश १ अधिवेशन भोलिदेखि
विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश नं १ को प्रदेश अधिवेशनको तयारी...
प्रश्न बाल संवेदनशीलताको : यात्रुवाहक सवारी लक्षित अभियान विराटनगरबाट सुरु
विराटटनगर । विराटनगरको ढाटमा केही मानिसहरू लाइन लागेर सार्वजनिक सवारीका साधनहरू रोक्न त्यसमा चढ्ने...
सभापतिमा षड्यन्त्रपूर्वक हराइयो : संस्थापन पक्ष
विराटनगर । नेपाली कांग्रेस मोरङको अधिवेशनमा संस्थापनले षड्यन्त्रपूर्वक हराएको आरोप लगाएको छ । शक्तिको...
भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाइँदै
सरकारले मन्त्रालय फुटाएर नयाँ मन्त्रालय बनाउने गृहकार्य थालेको छ ।
कांग्रेस मोरङको सभापतिमा शेखर पक्षका लिम्बु विजयी
नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु निर्वाचित भएका छन् ।

