कोशी
तस्करीमा ट्रकको प्रयोग : प्रहरी भन्छ- ‘अनुसन्धान गरिरहेका छौँ’
चोरी तस्करी गरेको सामानसहित ट्रक नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरमा मतपत्र कस्तो हुने भन्ने अन्यौल
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार नै उम्मेदवारको चुनाव चिन्ह निर्वाचन आयोगमा पठाइसकेको भएपनि आयोगले...
सरकारी सेवासुविधा नलिएरै विराटनगरलाई डुबानमुक्त गर्ने दाबी
विराटनगर महानगरपालिकालाई अनावश्यक भर्तीकेन्द्र बनाउँदिनँ...
‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’
विराटनगरको दीर्घकालीन सरसफाइ मेरो प्राथमिकताको कार्यक्रम हो...
ह्याट्रिक गर्ने दाउमा कहिले नथाक्ने दीपक
को हुन् महालक्ष्मीको मेयरमा उठेका दीपक बुढाथोकी ?
ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित भए
ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्...
नेपाली कांग्रेस (विपी)को देशभर १५४ उम्मेदवार
विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमको उम्मेदवारी...
मजदुर आन्दोलन नेतृत्व गरेको मिल्स एरियाको फेरिएको कथा
जनताको सरकार भनिए पनि अहिलेका कुनै पनि सरकारले मजदुरका गुनासाको सुन्ने र सम्बोधन गर्ने...
विराटनगर विमानस्थलमा विमान दुर्घटनाको उद्धार अभ्यास (तस्वीरसहित)
अभ्यासको क्रममा देखिएका त्रुटीलाई सच्याएर आन्तरिक रणनीति बनाउने तयारी नागरिक उड्डयन प्राधिकरणको हुने सूचना...
मजदुर आन्दोलनमा विराटनगरको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री राई
यो वर्ष १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।
गठबन्धन र बागीको समीक्षा चुनावपछि हुन्छ : निधी
अहिले आफू केही बोल्न नसक्ने भएपनि निर्वाचनपछि समीक्षा हुने बताएका हुन् ।
विराटनगरमा टेम्पो र सिटी चोरीमा संलग्न तीनजना पक्राउ
चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
विराटनगरमा ‘लालटिन’ चुनाव चिह्नमा प्यानल नै तयार
२०७९ को स्थानीय तह निर्वाचनमा पनि संयुक्त चुनावी अभियान हुने...
विराटनगर महानगरको मेयरका उम्मेदवार यादवलाई चुनाव चिह्न ‘लालटिन’
०७४ सालको निर्वाचनमा सोही पदमा लड्दा उनी दोस्रो दाबेदारसम्म भएका थिए....
निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित सम्पन्न गर्न गृहमन्त्री खाणको निर्देशन
‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन...
गठबन्धनको बागी बनेको माओवादीले इटहरीमा उम्मेदवारी फिर्ता लियो
इटहरी उपमहानगरपालिकामा १३३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सरकारी विद्यालय मोह : पोखरिया माविमा प्रवेश परीक्षा दिनेको थेगिनसक्नु भिड
पोखरिया माविले २०७० सालदेखि अङ्ग्रेजी माध्यमाबाट पठनपाठन शुरू गरेको हो ।
विराटनगरमा ३० युनिट बिजुली निःशुल्क दिने कांग्रेसका संकल्प
विराटनगर महानगर समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह सङ्कल्पपत्र घोषण कार्यक्रम–२०७९’ सार्वजनिकीकरण समारोहमा उम्मेदवारहरूले...
प्रदेश १ मन्त्रिपरिषद् बैठक; विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका स्वीकृत
निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुला हुने...
विराटनगरमा गठबन्धन दलको मेयरको बागी फिर्ता, उपमेयरको भएन
विराटनगरमा गठबन्धन दलहरूले महिलालाई ठाउँ नदिएको भन्दै उपमेयरमा माओवादीकी नमिता न्यौपानेले मनोनयन दर्ता गरेकी...

