कोशी
देशकै धेरै मतदाता भएको जिल्लामा अझै पुगेन मतपत्र
विराटनगर महानगरपालिकाको चुनाव चिह्न पठाएको ५ दिन भइसक्दा पनि आयोगबाट मतपत्र छपाई भएर आएको...
छोरो जिताउन विराटनगरमा उपेन्द्रको कसरत
आफ्नो छोरालाई उपमेयरको उम्मेदवार बनाएको बारेमा आलोचित भएका यादव कार्यक्रमको मञ्चमा गएनन् ।
सुन्दरहरैँचामा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि
शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाइसकेको उनले जानकारी दिए ।
ताप्लेजुङमा आगलागीबाट १६ लाख बराबरको क्षति
घरमा रहेका कागजात, सरसामन तथा दुईवटा बङ्गुरसमेत जलेर नष्ट....
बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्कासित
पार्टीबाट उम्मेदवारी दिएकाविरुद्ध बागी उठेका उम्मेदवारलाई सघाएको आरोपमा आठजनालाई कारबाही...
उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु फेला
प्रहरीका अनुसार प्रेसर कुकर बम जस्तोदेखिने शङ्कास्पद बस्तु फेला परेको हो ।
एमालेको धरान प्रतिबद्धता पत्रमा केबलकारदेखि दरबार पुनर्निर्माणसम्म
धरान । नेकपा एमाले धरान उपमहानगर निर्वाचन परिचालन कमिटीले आगामी पाँच वर्षमा नागरिकको लागि...
एमाले अध्यक्ष ओलीद्वारा किराँती धर्मगुरु आत्मानन्दको प्रशंसा
धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको ओलीको दाबी...
इलाममा दुई छुट्टाछुट्टै हत्या, तीनजना पक्राउ
मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि...
मन नहुँदानहुँदै प्रधानमन्त्री भएँ : देउवा
उनीहरूले विराटनगरको विकास, समस्या र समाधान गर्ने उपायमा संघीय सरकारको सहयोगको अपेक्षा राखेका थिए...
कांग्रेसले हार्ने डरले गठबन्धन गरेको हैन : महामन्त्री शर्मा
हिजो कसले टिकट पायो आज कसले टिकट पायो भन्नेतर्फ नलाग्न उनले कार्यकर्तालाई आग्रह गरे...
बालयौन दुर्व्यवहार गरेको अभियोगमा ५७ वर्षीय पुरुष पक्राउ
राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा बालयौन दुर्व्यवहार गरेको भन्ने किटानी...
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा आज विराटनगर आउने
विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा विराटनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न विराटनगर आउँदैछन् ...
चारेकोशे जंगलका दुई पम्पिङ वेल हाउसमा समस्या; धरानमा पानीको हाहाकार
चारवटा वेल हाउसमध्ये वेल नं ४ र ७ को पम्प बिग्रिएका कारण धरानमा पानी...
देश विकासका लागि एमालेले जित्न जरुरी : अध्यक्ष ओली
मेचीनगर मुलुकको प्रवेशद्वार भएको हुँदा तीव्र विकासका लागि एमालेका उम्मेदवारलाई जिताउन उनले मेचीनगरबासीलाई आह्वान...
रतुवामाईका मेयर आचारसंहिता विपरीत चुनावी प्रचारमा
विराटनगर । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि बढ्न थालेको छ। मोरङको रतुवामाई...
विराटनगरका उम्मेदवारको एकै एजेण्डा ‘विराटनगरको गुमेको शाख फर्काउने, कर घटाउने’
आगामी वैशाख ३० गतेको निर्वाचनमा विराटनगर महानगरपालिकामा चिनिएका अनुहारहरू ५ जनाको छ ।
तस्करीमा ट्रकको प्रयोग : प्रहरी भन्छ- ‘अनुसन्धान गरिरहेका छौँ’
चोरी तस्करी गरेको सामानसहित ट्रक नै प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगरमा मतपत्र कस्तो हुने भन्ने अन्यौल
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार नै उम्मेदवारको चुनाव चिन्ह निर्वाचन आयोगमा पठाइसकेको भएपनि आयोगले...
सरकारी सेवासुविधा नलिएरै विराटनगरलाई डुबानमुक्त गर्ने दाबी
विराटनगर महानगरपालिकालाई अनावश्यक भर्तीकेन्द्र बनाउँदिनँ...

