राजनीति

मादीको केन्द्र सार्न बाटो खुल्यो, असन्तुष्ट पक्षको रिट सर्वोच्चबाट खारेज

अर्जुन गुरुङलगायतकाे रिट सर्वोच्चले खारेज गरिदिएको छ ।

महाअभियोगमा समयसीमा : सभामुखको स्वविवेकीय अधिकार खोसियो 

काठमाडौँ । प्रतिनिधिसभाले कारबाही शुरु गरेपछि दर्ता भएका महाअभियोग प्रस्ताव समय अनुसार अगाडि बढ्ने...

संशयबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

नाउपाले विश्वासको मत नदिए ढल्नेछ एमाले नेतृत्वको सुदूरपश्चिम सरकार

मुख्यमन्त्री राजेन्द्रसिंह रावल नेतृत्वको सरकार सङ्कटमा छ ।

डा. भट्टराईको बुवा भेट्न ट्रमा सेन्टर पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ट्रमा सेन्टर पुगेका छन् ।

अग्नी सापकोटा र पम्फा भुसाललाई उपाध्यक्ष बनाउने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपाध्यक्षमा दुई नेतालाई मनोनीत गरेको छ। पूर्व सभामुख अग्नि सापकोटा...

हवाई सेवा सुरक्षित बनाउने विषयमा सर्वाेच्चद्वारा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै...

राप्रपाको केन्द्रीय निर्देशन समितिको अध्यक्षमा डा. लोहनी

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा रापपाको केन्द्रीय निर्देशन समिति गठन भएको...

हालसम्मका सबै ऐन संशोधन गर्न गण्डकी सरकारद्वारा संसदमा विधेयक दर्ता

पोखरा । गण्डकी प्रदेश सरकारले हालसम्म बनेका अधिकांश ऐनहरूको संशोधन गर्न लागेको छ ।...

चोलेन्द्रमाथिको महाभियोग प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग सिफारिस समितिबाट पेश भएको प्रतिवेदन...

प्रधानमन्त्री दाहाल र युएसएड प्रमुख सामन्था पावरबीच भेट

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले शिष्टाचार...

प्रधानमन्त्रीसँग युरोपेली सङ्घका कमिसनरको भेट

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युरोपेली सङ्घका अन्तर्राष्ट्रिय साझेदार कमिसनर जुटा उर्पिलाइनले शिष्टाचार...

अर्थमन्त्री र युएसएआईडीका प्रशासक बीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले...

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि कांग्रेसले...

सर्वोच्चद्वारा कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग

सर्वोच्च अदालतले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण मागेको छ ।

राष्ट्रपतिमाथि ३ महिना र प्रधानन्यायाधीशमाथि ५ महिनाभित्रै महाअभियाेग टुंग्याउनुपर्ने

काठमाडौँ । संसद सचिवालयले राष्ट्रपति र उपराष्ट्रपतिमाथि लगाइने महाअभियोग ३ महिनाभित्रै टुंग्याउनु पर्ने कानुनी...

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी विजयी

लुम्बिनी प्रदेशको राजधानी दाङको धोराहीमा बुधबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी...

भूकम्पप्रभावित देश टर्कीमा नेपालले स्वास्थ्य टोलीसहित अत्यावश्यक सामग्री पठाउने

काठमाडौँ । शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति र संकटको सामना गरिरहेको राष्ट्र...

विप्लवको पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते...

नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं

काठमाडौँ । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव जगन्नाथ चापागाईंले मानवीय...