डा. भट्टराईको बुवा भेट्न ट्रमा सेन्टर पुगे प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ट्रमा सेन्टर पुगेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका बुवा भोजप्रसाद भट्टराईलाई भेट्न प्रचण्ड ट्रमा सेन्टर पुगेका हुन् ।

प्रचण्ड बुधबार दिउँसो ट्रमा सेन्टर ९३ वर्षीय भट्टराईलाई भेटेको कुरा पूर्वप्रधानमन्त्री डा. भट्टराईले उल्लेख गरेका छन् । भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि केहीदिनदेखि ट्रमा सेन्टरमा उपचार जारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *