प्रधानमन्त्री दाहाल र युएसएड प्रमुख सामन्था पावरबीच भेट

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग नियोग (युएसएड)का प्रमुख सामन्था पावरले शिष्टाचार भेट गरेकी छन् ।  प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *