कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बिहीबारका लागि कांग्रेसले बोलाएको उक्त बैठक स्थगित गरेको हो ।

२२ माघमा बसेको संसदीय दल कार्यसमितिको बैठकले बिहीबार बैठक बोलाउने निर्णय गरेको थियो ।

१५ माघका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक पनि अनिश्चित कालका लागि स्थिगित गरेका छ ।

बुधबार एक कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रदीप पौडेलले पनि पार्टीको केन्द्रीय समितिको बैठक राख्न नेतृत्व डराइरहेको भन्दै आलोचना गरका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *