समाचार

दुई छाक टार्न र सन्तान पढाउन विदेश जान नपरोस् : कुन्ती पोख्रेल

उनले परिवर्तनको लागि जनताले आफूलाई भोट दिने बताएकी हुन् ।

देउवाको चुनावी खर्चबारे सागर ढकालले गराए आयोगको ध्यानाकर्षण

ढकालले देउवाको खर्च अनुगमन गर्न मागसमेत गरेका छन् ।

ओलीलाई बाबुरामको चुनौती- भौगोलिक अखण्डतालाई चुनावी मुद्दा बनाउन मिल्दैन

हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौं ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

डलरको खरिद दर १३१ पैयाँ ६१ पैसा र बिक्री दर १३२ रूपैयाँ २१ पैसा...

धान नफल्दा किसान निराश : आयातमा ४८ अर्ब बाहिरिँदै, सरकार मौन  

आज तिनै अन्नदाता हताश, उदास र निराश छन् । भन्छन्– ‘धान फल्दै फलेन... ।’

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

काठमाडौं १: प्रकाशमानको चौथो जित कि रवीन्द्रको ‘डेब्यु’ ?

चर्चा गरिने र चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्येमै पर्छ, काठमाडौं-१ ।

पूर्वाधार विकासमा योजनाभन्दा आश्वासन बढी

पूर्व-पश्चिम मेगा नहरको कल्पना घोषणापत्रमा गरिएकाे छ ।

कार्तिक १९ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ ।

एमाले र माओवादी केन्द्रको चुनावी गीत : नेतृत्वको मात्रै भक्तिगान

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गीत सार्वजनिक गरेका छन् । नयाँ...

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र डडेल्धुराको विकासका लागि आफू सधैँ प्रतिबद्ध स्पष्ट पारे ।

लुटपाट गरेको आरोपमा ढाकामा चार चिनियाँ पक्राउ

जिलिनले चेन याङको उपस्थिति बिना पैसा दिन इन्कार गरेपनि उनीहरूले पैसा लिएर गएको बताइएको...

गर्भपतनमा अनुमति बिनाका औषधिको प्रयोग असुरक्षित हुने

विराटनगर । असुरक्षित रूपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रूपमा जनचेतना अभिवृद्धिमा...

जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत जाने

काठमाडौं। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा जाने भएका छन्। उनलाई पुर्पक्षका...

डा. तोसिमाको उम्मेदवारीविरुद्ध निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको...

चालक अनुमतिपत्रको आवेदन १ मंसिरदेखि बन्द हुने

काठमाडौँ । यातायात व्यवस्था विभागले १ मंसिरदेखि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन दर्ता...

निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

निहारिका राजपुतका छोराको डिएनए प्रतिवादी शिवराज श्रेष्ठसँग मिलेको छ ।

कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा...

सन्दीप लामिछाने पुर्पक्षका लागि जेल चलान (आदेशसहित)

काठमाडौँ । नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि...

नारायणी किनारमा यसरी मनाइयाे हरिबोधनी एकादशी (तस्बिरहरू)

आज हरिबोधिनी एकादशी । नारायणी नदी किनारमा ठूलो संख्यामा भक्तजनाहरु आएका छन् ।