समाचार

धरानमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमन

मंसिर २५, धरान । पटक पटक प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर जाने र नयाँ...

सरकारका प्रवक्तालाई सञ्चार प्रति किन यतिसारो रिस

मंसिर २४, काठमाडौं । सरकारका प्रवक्ता सुचना तथा प्रविधिमन्त्री गोकूल बाँस्कोटा पूर्वसञ्चारकर्मी समेत हुन्...

नख्खुमा हिँडिरहेका डिएसपीलाई गाडीले हान्याे

मंसिर २५, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित नक्खुमा गाडीले ठक्कर दिँदा डिएसपीसहित दुई जना...

प्रदेश २ मा दुई दिन बिदा, भारतका मुख्यमन्त्रीकाे सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी

  मंसिर २५, काठमाडौँ । प्रदेश २ मा आज (मंगलबार) र भोलि (बुधबार) दुई...

कांग्रेसको आर्थिक प्रतिवेदन पारित, मंगलबार राजनीतिक प्रतिवेदनमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी महासमिति बैठकमा पेश हुने आर्थिक प्रतिवेदन परिमार्जनसहित पारित...

प्रदेश २ मा आज र भोलि सार्वजनिक बिदा

धनुषा । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ...

काठमाडौँको बौद्ध क्षेत्रमा यौनधन्दा, तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा

काठमाडौँ। काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको...

केरुङ–काठमाडौँ रेलमार्गः चीनले बुझायो प्रारम्भिक प्रतिवेदन

  मंसिर २४, काठमाडौँ । चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल...

अन्तर प्रदेश समस्या समाधानका लागि गृहमन्त्रीको संयोजकत्वमा कार्यदल गठन

  मंसिर २४, काठमाडौँ । सङ्घ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानूनी र आर्थिकलगायत...

नेकपा विवादः दुईओटा पार्टीको नाम एउटै राख्नुकाे कारण पेश गर्न सर्वोच्चको आदेश

  मंसिर २४, काठमाडौँ । सर्वोच्च अदालतले दुई वटा पार्टीको एउटै नाम नेपाल कम्युनिष्ट...

पानी निकासका लागी बनाईएका कल्भर्टहरु पुरिदैँ : स्थानियहरु चिन्तित

मंसिर २४, कैलाली । पूर्व पश्चिम राजमार्गमा पानी निकासका लागी बनाईएका कल्भर्टहरु पुरिन थालेका...

लम्की रेडक्रसद्वारा आगलागी पीडितलाई राहत वितरण 

मंसिर २४, लम्कीर । लम्कीचुहा नगरपालिका वडा नम्बर २ भल्काका आगलागी पिडित २ परिवारलाई...

यौन व्यवसायमा संलग्न रहेका होटल सञ्चालकसहित बौद्ध क्षेत्रका १८ जनाविरुद्ध मुद्दा

मंसिर २४, काठमाडौँ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा काठमाडौँको बौद्ध क्षेत्रका १८ जनाविरुद्ध मुद्दा...

गहुँ छर्ने कृषकलाई डिएपी मलको चरम अभाव

मंसिर २४,बिराटनगर । पूर्वी तराईका किसानहरुलाई यतिबेला धान थन्क्याउने र गहुँ छर्ने चटारो छ...

महानिरिक्षक खनाललाई सांसदले भने, सुरक्षा दिन नसके राजीनामा दिनुस्

  मंसिर २४, काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरिक्षिक...

भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवस

मङ्सिर २४, काठमाडौँ । विकास र समृद्धिको अवरोधका रुपमा रहेको भ्रष्टाचार न्यून गर्न सामाजिक...

अन्तर प्रदेश परिषद् बैठक सकियो, समाधान होला त सातै प्रदेशको समस्या ?

  मंसिर २४, काठमाडौँ । सिंहदरबारमा आइतबार सुरु भएको बैठक आज सकिएको छ । ...

विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री पोखरेल

मंसिर २४, रुपन्देही । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिको बाटोबाट...

बालुवाटारबाट दुई दर्जन बढि मानव अधिकारकर्मी पक्राउ

  मंसिर २४, काठमाडौँ । अन्तर्राष्ट्रिय मानव दिवसका दिन दुई दर्जन भन्दा बढि मानवअधिकारकर्मी...

अपराधी नजिक पुगेको दाबी गर्दै सर्वेन्द्र खनालले भने, नतिजा छिट्टै आउँछ

  मंसिर २४, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी...