मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहलाई ९ मतले पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता बनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *