मुख्य समाचार

घरेलु टोली कुवेतसँग नेपालको फराकिलो हार

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो ।

तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् ।

कर्णाली सरकारको आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय नौ सय ६४ डलर पुग्ने अनुमान

आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश भर एक लाख २५ हजार एक ८७ मेक्ट्रिन...

नुवाकोट पोल प्रकरणः उद्धारका लागि सेनाको हेलिकप्टर ककनी प्रस्थान

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको हो...

नेकपा एमाले मकैको घोगा जस्तो हो: ओली

राष्ट्रियताका मुद्दा, सीमा-नक्साका मुद्दा एमाले मात्रैले उठाएको ओलीको दाबी...

ककनीमा एक व्यक्ति ४ घण्टादेखि हाइटेन्सन लाइनमा सवार, सुरक्षाका लागि पावर हाउस बन्द

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ...

बजेटमाथि युवा उद्यमीः नीति सकारात्मक छ, कार्यान्वयन पनि हुनुपर्यो

सरकारसँग कार्यक्रम कार्यान्वयनको स्पष्ट नीति नहुँदा पनि प्रभावकारी काम हुन सकेन...

गठबन्धनले हामीलाई ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न सकेनः नेता खनाल (भिडिओ)

काठमाडौँको मेयरमा नयाँ मान्छे विजयी भएकाले सबैले सहयोग गर्नुपर्छ...

पोर्चुगलमा बेपत्ता नुवाकोटका सुजनको शव समुद्रमा भेटियो

पोर्चुगलमा बेपत्ता नुवाकोटका युवाको शव समुद्रमा भेटिएको छ ।

हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट

हुम्लाको चंखेली गाउँपालिका-४ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका हुन् ।

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला गाडी नचल्ने

अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरूपमा बन्द गरेको छ ।

चोरी सिकारका आरोपित छुटे, कुकुर थुनामा

सिकारी कुकुर भएकाले थुनामा समेत मासुभात खुवाउँदै राख्नुपरिरहेको छ ।

पहिरो हटाइएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

टोपे खोलामा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो ।

कसले बनायो सलमान खानको हत्या योजना ?

लरेन्सले सलमानको हत्याका लागि नेहरालाई सुपारी दिएका थिए ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटी जंगी अड्डा पुगे अमेरिकी सेनाका कमाण्डर

सो अवस्थामा अमेरिकी सेनाका कमाण्डिङ जनरल नेपाल भ्रमणमा आउनुलाई विशेष महत्त्वका साथ लिइएको छ...

गृहमन्त्रालयले भन्याे, मिटरब्याजमा पैसा दिने व्यक्तिबारे जानकारी दिनू

गृहले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालहरूमा मिटर ब्याजसम्बन्धी...

सेलाएन एमसिसी विराेध, खारेज गर्नुपर्ने माग गर्दै विप्लव समूहकाे प्रदर्शन

उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरूले मल बीउ नपाएर तड्पीनुपर्ने...

यी २५ सेवामा बन्द, हड्ताल र निषेध गर्न नपाइने (राजपत्रसहित)

सरकारले पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा समेत हड्ताल गर्न रोक...

याे वर्ष प्राकृतिक प्रकाेपका घटनाबाट २० लाख मानिस प्रभावित हुने

स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

यौन हिंसा र फौजदारी कसुरसम्बन्धी विधेयक संसदीय समितिमा

शुक्रबार सरकारले सदनमा दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव पेश गरेको थियो ।

1 2 415 416 417 833 834