मुख्य समाचार

आज सुनको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ९४...

दशैंकाे मुखमा काठमाडौं प्रशासनकाे यस्ताे आग्रह

अत्यावश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणमा आग्रह गरेको छ ।

रूपन्देही र चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट रूपन्देही र चितवनमा दुई जनाकाे मृत्यु भएकाे छ । 

वीपी प्रतिष्ठानमा इटहरीका ५६ वर्षीय संक्रमितको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कार्तिक १ गते कोरोना देखिएका उनी सोमबार मात्रै...

घोषणापत्रमा नि:शुल्क, महामारी हुँदा जनताकै थाप्लोमा

नेकपा नेतृत्वकै सरकारचाहिँ कोरोना संक्रमणको उपचार खर्च संक्रमित आफैंले बेहोर्नुपर्ने भन्दै पन्छिएको छ ।

नेपालमा साढे ९४ हजार संक्रमित निको भए, विश्वभर कोरोना जित्नेको संख्या तीन करोड नाघ्‍यो

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या...

आजको मौसमः यी प्रदेशमा हुनेछ बदली

अहिले प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य वदली...

नवरात्रको चौंथो दिनः आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको...

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले असोज...

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ।...

असई हत्या प्रकरण : संलग्नलाई कारवाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन, आफन्तले बुझे शव

धनगढी उपमहानगरपालिका-१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या...

कोरोना संक्रमणबाट मोरङमा अस्पताल सञ्चालकसहित चार जनाको मृत्यु

पछिल्लाे २४ घण्टामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विराटनगरमा अस्पताल सञ्चालकसहित चार जनाकाे मृत्यु...

काेराेना संक्रमणबाट भरतपुरमा एक जनाकाे मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट चितवनमा थप एक जनाकाे मृत्यु भएकाे छ । 

वीपी प्रतिष्ठानमा इटहरीका ७८ वर्षीय संक्रमितको मृत्यु

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते...

प्यारिसनजिकै शिरछेदन गरेर हत्या गरिएका शिक्षकको समर्थनमा ठूलाे जुलुस

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एकजना चेचेन युवाले पटीको शिरछेद गरेर...

अब सरकारको काम संक्रमित र मृतकको संख्या गन्नेमात्र !

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ ।

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम

अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा...

प्रधानमन्त्रीले भने – सेनाको भूमिका प्रशंसायोग्य छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथाम र बाढी, पहिरो र डुवानजस्ता...

सिङ्मा हरियो रंग भएका खसी-बोका मात्र खरिद गर्न महानगरको आग्रह

काठमाडौं । यो वर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो, अवस्था...

नेपाली बजारमा नयाँ विधुतीय गाडी ‘‘निशान लिफ’’ आउँदै, ४० मिनेटमा नै ८० प्रतिशत चार्ज हुने

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित...