आज सुनको मूल्य स्थिर
२०७७ कार्तिक ४ गते

फाइल फोटो।
काठमाडौं । सुनको मूल्य आज स्थिर रहेको छ । सोमबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १२ सय १० रुपियाँ रहेको महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २ सय रहेको छ ।
२०७७ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित









