यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले असोज २६ र २९ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरेको हो ।

बैठकले श्रम अदालत गठन गर्ने भएको छ । श्रम अदालत तीन सदस्यीय हुने भनिएको छ । श्रम अदालतको अध्यक्षमा रामप्रसाद ओली तथा सदस्यमा प्रेमकुमार राई र निशा बानियाँलाई तोकिएको छ ।

नेपाल भरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषदका निर्णय २६ गते

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977034781″ /]

मन्त्रिपरिषदका निर्णय २९ गते

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977034784″ /]

 

 

 

 

प्रतिक्रिया