साहित्य
नाटक ‘मोन्टेज’ : जीवनमा भोग्ने कथाहरूको समिश्रण (तस्बिरहरू)
काठमाडौँ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको नाटक ‘मोन्टेज’ सिनामंगलस्थित पुरानो घरमा मञ्चन...
सुवेदीको ‘मनु’ उपन्यासलाई कविडाँडा आख्यान पुरस्कार
चितवन । कविडाँडा साहित्य समाजले हरेक वर्ष प्रदान गर्दै आएको कविडाँडा उत्कृष्ट आख्यान पुरस्कार...
आफूलाई यही हुँ भनेर लेबल लगाउन मलाई मनपर्दैन – ई:
‘बिना बोझ हिँडे यात्रामा मज्जाले बग्न सकिन्छ ।’ उनले भने । थप अन्तर्वार्ता यहाँ...
तस्बिरमा ‘ब्युँझिएको सिरानी’
मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकमा कार्यक्षेत्र र परिवारमा भोग्नु पर्ने मानसिक समस्या र...
मण्डलामा ‘मानिस हराएको सूचना’ मञ्चन (तस्बिरहरू)
नाटक आफ्नो अस्तित्व बिर्सिएर आफैँभित्र हराइरहेका मानिसहरूको कथामा आधारित छ ।
गुरुकुलमा ‘काल’को मञ्चन (तस्बिरहरू)
मृत्यु र समय चक्र दुवै देखाउने नाटकको कथा सामाजिक विषयवस्तुमा आधारित छ ।
‘महिलाले निजत्वको कुरा भन्नु यौन कथा हुन्छ?’ – बिना थिङ तामाङ
कमलादीस्थित प्रज्ञा भवनमा कुनै किताबको विमोचनमा मेरो पहिलोपल्ट बिना थिङ तामाङसँग भेट भएको थियो...
म गैर आख्यानलाई केवल कल्पना हो भन्ने मान्दिनँ – बसन्त बस्नेत
‘तपाईँलाई मैले गेस्ट लिस्टमा राखेको छु है ।’ मैले एक दिन बसन्त बस्नेत दाइलाई...
मदन पुरस्कार विवेक ओझा र जगदम्बा श्री पुरस्कार टेकबीर मुखियालाई, दुवै पुरस्कारको राशि ४–४ लाख रुपैयाँ
काठमाडौँ । मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारबाट पुरस्कृत भएका साहित्यकारद्वय विवेक ओझा र...
पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ उपन्यास लोकार्पण
काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता लोकार्पण भएको छ । शुक्रवार काठमाडौंमा...
बुधबार इजरायल जान लागेका २४ कामदारलाई नजान सरकारकाे आग्रह
भिसा समेत प्राप्त गरिसकेका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो।
नाटकको नाम फेर्नु भनिएपछि उनलाई लाग्यो ‘एक लिम्बुको छोराले ब्राह्मणको कथा भन्नै नपाउने रहेछ कि?’
हिन्दु जागरण पार्टी र शिव सेनाका सदस्यहरूले उनलाई नाटकको शीर्षक फेर्न धम्किनै दिए ।
राष्ट्रपतिद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई...
‘आफ्नो अनुहार ऐनामा हेरेकी छस् ?’
कलिलो मस्तिष्कमा लागेको घाउ सधैँ भरी आलै रहने रहिछ ।
बाबु छोरीको सम्बन्ध केलाउने शक्तिशाली फिल्म
उनीहरू सुरुवातमा जति नजिक थिए केही समयमा त्यति नजिक पनि हुँदैनन् ।
जब मानसिक स्वास्थ्यको बारेमा नाटक बनाउन मनलाग्यो, उनले आफ्नै कथालाई स्टेजमा उतारे
अहिले यति हाँस्दै रमाउँदै गरेका जे डी आफ्नै मानसिक तनावले गर्दा रोगको सिकार हुन...
मलाई आगोसँग डर लाग्छ
२०६२ चैत्र महिनाको कुरा । सङ्खुवासभा जिल्ला साबिक खराङ गाविस वडा नं ४ हाल...
म चाहन्छु कर्नार्डको यो नाटकले दर्शकलाई प्रश्न गरोस्, चिन्तन गर्न बाध्य पारोस् : आकाङ्क्षा कार्की
ठ्याकै १२ बजेको थियो । म र मेरी साथी मिरा टेकु स्थित, ‘कौसी थिएटर’...
‘दमिनी भिर’ले उठाएको सवाल आज पनि उत्तिकै सान्दर्भिक छ : निर्देशक इँगी होपो कोइँच सुनुवार
मैले थिएटरमा एकदमै व्यस्त माहोल देखे पश्चात् पहिलो प्रश्न यही सोधेँ ।
हिटलरका सेना रोक्ने हल्याण्डका एक बैंकरको कथा भन्ने सिनेमा
यो फिल्मले भन्छ विश्वयुद्धमा सिपाही मात्र लडेका थिएनन् ।

