साहित्य

शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकद शालिक अनावरण

नेपाली भाषा, साहित्य, संस्कृति र कलाको अभूतपूर्व साधक स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको...

कविता : शिक्षकको प्रश्नपत्र

पिठ्युमा झोला, हातमा बोर्ड, ज्ञानको दीप बाल्न, शिक्षक निस्कन्छन् बिहानै, छाउनी हुँदै बालुवाटार जान।...

कविता : म सडक हुँ

म सडक हुँ, चुपचाप लम्किरहेछु, कहिले बुलेटको छायाँमा, कहिले नारा घन्काउँछु । मेरो छातीमा...

छोरालाई आमाको पत्र– ‘सहर नबोलाऊ है, बोझ बनुँला !’

अनेक बाचा बन्धनका साथ हिँडेको यो जीवनमा एक विवश र बाध्यताले बाँधिएको जीवनको वृत्तान्त...

क्यान्सर सचेतना र सम्मान समारोहमा गायिका देविका बन्दनाको प्रेरणादायक अनुभव

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगमाथि सचेतना फैलाउने एक अद्वितीय कार्यक्रम सम्पन्न भएको...

साहित्यकार सुवेदीका चार कृति लोकार्पण

काठमाडौं । वरिष्ठ साहित्यकार होमनाथ सुवेदीले सिर्जना र सम्पादन गरेका चारवटा कृति लोकार्पण गरिएका...

यो बहकिएको मुटु होइन प्रिय…

देखाउन मन छ विश्वलाई हाम्रा हिमाली फूलहरू भुलाउन मन छ ती मनहरूलाई प्राकृतिक सुन्दर...

कवि अधिकारीको ‘पानीको परेड’ सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार दिनेश अधिकारीको कविताकृति ‘पानीको परेड’ सार्वजनिक भएको छ ।...

‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ पुस्तक लोकार्पण

काठमाडौँ । लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ...

स्रष्टा अमर बान्तुका पाँच गीतको भिडिओ सार्वजनिक

हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र...

पूर्वमन्त्री अधिकारीको ‘मेरो जीवन यात्रा’ विमोचन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्य सहायकमन्त्री डा.रामचन्द्र अधिकारीद्वारा लिखित ‘मेरो जीवन...

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

निराशा र कुण्ठाहरू कतै बिर्सिन गरेर लयबद्ध जीवन जिउन सघाउँछ । जीवनमा दुखमा पनि...

कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

काठमाडौँ । सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ...

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत

म्याग्दी । बेनीका साहित्यकार अजयमिल श्रेष्ठलाई शुक्रवार रू एक लाख नगदसहित पुरस्कृत गरिएको छ...

नेपाली र दक्षिण कोरियाली कविता वाचन

काठमाडौं । नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज (सोमबार) साहित्यिक विमर्श तथा कविता वाचन...

गाउँ गाउँमा सिंहदरबार पुग्छ भन्थे, खै त ?

सहरको सपना देख्नु तर जन्मिएको गाऊँ  नबिर्सनु चर्च, गुम्बा जहाँ पुगेपनी आफ्नो श्रीराम नबिर्सनु...

‘बिपी कोइरालाका साहित्यिक विचारहरु’ पुस्तक विमोचन

सुनसरी । लेखक,साहित्यकार गिरीराज आचार्यद्वारा लिखित ‘बिपी कोइरालाका साहित्यिक विचारहरु’ पुस्तक विमोचन गरिएको छ...

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्ने बताएका छन्...

‘लु सुन : नेपाली साहित्यकारका दृष्टिमा’ पुस्तक विमोचन

काठमाडौं । देवकोटा–लु सुुन प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘लु सुनः नेपाली साहित्यकारका दृष्टिमा’ कृतिको आज...

पहिलो पटक स्रष्टाको आमा सम्मानित

काठमडौं । स्रष्टा सम्मानित हुने अभ्यासभन्दा फरक अभ्यास अर्थात् स्रष्टा जन्माउने आमा पहिलो पटक...