स्वास्थ्य समाचार

काेभिड खाेप लगाएका केहीमा असर, उपचारपछि सामान्य

काठमाडाैं । कर्णाली प्रदेशमा काेभिड १९ विरूद्धको खोप लगाएका केहीमा असर देखिएकाे छ ।...

कोरोना अपडेट : १५७ मा संक्रमण, ३३३ जना डिस्चार्ज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा १५७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै...

बाँकेमा काेराेनाबाट अनमीकाे मृत्यु

नेपालगञ्ज । बाँकेमा काेभिड १९ संक्रमणबाट एक स्वास्थ्यकर्मीकाे मृत्यु भएकाे छ । काेराेना संक्रमणबाट...

लामो समयसम्म सुत्दा शरीरमा देखिन्छन् नकारात्मक परिवर्तन

धेरै सुत्नुपनि शरीरका लागि हानिकारक हुन सक्ने विभिन्न अनुसन्धानले देखाएकाे छ ।

खोपपछि भारतमा काेभिड संक्रमण र मृत्युदर घट्दाे

एजेन्सी । भारतमा काेभिड १९ काे नयाँ संक्रमण र मृत्यु दर लगातार कम भइरहेकाे...

​​​​​​​मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरीयल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित...

तीन महिनाभित्र सबै नेपालीलाई सम्भव छ कोभिडविरुद्धको खोप ?

सृष्टि नेपाल काठमाडौं । कोभिड १९ संक्रमणकाल एक वर्ष पुरा भएको छ । यो...

प्रदेश २ : कानुनमन्त्री यादवले लगाए पहिलाे खाेप

काठमाडाैं । बुधबारबाट सातवटै एकसाथ काेभिड १९ विरुद्धकाे खाेप अभियान सुरू भएकाे छ ।...

कोरोना अपडेट : मंगलबार थपिए ३०३ संक्रमित, २८५ जना डिस्चार्ज

पछिल्लाे २४ घण्टामा देशभर थप ३०३ जना काेराेना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन्...

​​​​​​​प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिशिल्ड खोप लगाइने

मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी...

४०१ जना निको हुँदा ३३९ संक्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा ४०१ काेराेना भाइरस (काेभिड १९) संक्रमित डिस्चार्ज हुँदा ३३९ जनामा संक्रमण...

२७० जनामा संक्रमण पुष्टि, मृतक संख्या २ हजार नाघ्याे

पछिल्लाे २४ घण्टामा देशभर २७० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ...

काेराेना संक्रमणबाट विदेशमा थप ९ नेपालीकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या ३२७ पुगेको...

एमबीबीएसको शुल्क वृद्धि स्वीकार्य छैन : डा. गाेविन्द केसी

डा. गाेविन्द केसीले शुल्क वृद्धि स्वीकार्य नहुने बताएका छन् ।

कोरोना अपडेट : ४८० जना निको हुँदा ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४८० जना कोरोना भाइरस (कोभिड १९) संक्रमित निको भएको स्वास्थ्य तथा...

सर्वसाधारणले कहिले पाउँछन् कोभिडविरुद्धको खोप ?

७७ वटै जिल्लामा एकै पटक खोप अभियान सुरु गरिने ।

कोरोनाबाट थप ४ जनाको मृत्यु, ३३६ जनामा संक्रमण

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको...

जाेर्नीकाे दुखाईबाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपचार

एजेन्सी । व्यायामका समय हुने जाेर्नीकाे दुखाई अधिकांश मानिसहरूले बेवास्ता गर्ने गर्छन् । व्यायामकै...

बुधबार थपिए ३१८ संक्रमित, ३८३ जना निकाे हुँदा थप ६ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा ३१८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

भारतले नेपाललाई दियो १० लाख डाेज काेभिडविरूद्धकाे भ्याक्सिन, भाेलि आइपुग्ने

भारतले १० लाख डोज कोभिडविरूद्धकाे भ्याक्सिन नेपाललाई अनुदानमा दिने भएकाे छ ।

1 2 68 69 70 147 148