गण्डकी

संघले घटायो गण्डकीको ३ अर्ब अनुदान, प्रदेशमा आगामी बजेट कति ?

गण्डकी सरकारलाई दिँदै आएको ३ अर्ब अनुदान संघले यसपालि काटिदिएको छ ।

पोखरामा नियम विपरित बृद्धभत्ता, संघले दिएको रकममा २ सय थप

पोखरा महानगरपालिकाले राज्यको नियम बेगर सामाजिक सुरक्षा भत्ता बढाएर दिने गरेको छ।

पोखरामा आजदेखि पाटाको शिखर सम्मेलन

पोखरा । पोखरामा आजदेखि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा...

बजेटबाट गण्डकीले के पायो ?

बजेट वक्तव्यमा गण्डकी प्रदेशका केही महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएका छन् ।

गण्डकी प्रदेश सरकारले मनायो गणतन्त्र दिवस

पोखरा । गण्डकी सरकारले गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । सोमबार बिहानै...

सर्वसाधारणका लागि खुल्यो राजाको हिउँदे दरबार (तस्बिरहरू)

गणतन्त्र दिवसको अवसर पारेर रत्न मन्दिर र हिमागृह खुला गरिएको हो ।

कालीगण्डकी करिडोर सडक २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सकियाे

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न...

फेवातालमा डुबेर एकजनाको मृत्यु

शनिबार कास्की अन्नपुर्ण गाउँपालिका घान्द्रुक घर भएका ६३ वर्षीय मिन गुरुङको मृत्यु भएको हो।

गण्डकीका मुख्यमन्त्रीले सिडिओलाई भने- ‘मलाई सलामी दिनुपर्दैन, सीमामा लिन आउनु पर्दैन’

तपाईँहरू अनावश्यक रूपमा सीमानामा मलाई लिन जाँदा समय पनि खर्च भयो, उपलब्धि पनि केही...

गण्डकीको आगामी बजेट ३६ अर्ब अनुमान

पोखरा । गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको...

साढे १० महिनामा ३३ प्रतिशत बजेट खर्च

अब बजेट कार्यान्वयनका लागि डेढ महिना मात्रै बाँकी छ ।

स्याङ्जाका छ हजार करदाताले बुझाएनन् आयकर विवरण

वालिङ । गत वैशाख २५ गतेसम्म स्याङ्जाका छ हजार बढी करदाताले आयकरतर्फको आय विवरण...

मनाङको सडक सञ्जाल टुट्दै : चट्टानसहितको सुक्खा पहिरो, सडक अवरुद्ध

मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल...

गण्डकीमा १० प्रतिशत औषधी अभाव

गण्डकी प्रदेशमा १० प्रतिशत औषधी अभाव देखिएको छ ।

सहकारी हिनामिना आरोप लागेपछि बेपत्ता ढोरपाटनका मेयर नेपाली एमालेबाट निलम्बित

बागलुङ र पोखरामा रहेको इमेज सहकारीको रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

दुई दिन कृषि जमिन सम्म्याउन अनुमति, ४ महिनासम्म फेवाताल पुर्दा पनि भएन कारबाही

फेवाको सिरानतिर डाँडा खारेर सिम पुरिएकोले तालमा गम्भीर असर परेको छ ।

स्वास्थ्यका कर्मचारी पदपूर्ति पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा कर्मचारी पदपूर्ति प्रदेश सरकारको पहिलो...

गण्डकीको बजेट अधिवेशन शुक्रबारदेखि

पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुने भएको छ । मन्त्रीपरिषद् बैठकको...

गण्डकीका १८ प्रतिशत परिवार भाडाको घरमा, ७९ प्रतिशतसँग मोबाइल फोन

सबैभन्दा कम परिवार सदस्य हुने प्रदेश पनि गण्डकी हो ।

अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

पाेखरामा हुने भनिएकाे मुख्यमन्त्रीहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

1 2 28 29 30 164 165