गण्डकी

ढोरपाटनका मेयरलाई विदेश जान गृहको रोक

गृहले उनीसहित ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो ।

लेकसाइडमा मोटरसाइकल ठोक्किँदा कपनका १८ वर्षीय युवकको मृत्यु

मोटरसाइकल पछाडि सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको हो ।

२ महिनामै पूर्व मुख्यमन्त्री अधिकारीले बाँडे डेढ करोड उपचार सहायता (विवरण)

खगराज अधिकारीले २ महिनाकै अवधिमा करिब डेढ करोड वितरण गरेका हुन् ।

गण्डकीमा विज्ञहरूको सुझाव- जस्तो ढुकुटी, उस्तै नीति

साधन स्रोतलाई हेरेर नीति बनाउन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सुझाव छ ।

संघसँग अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुने

गण्डकी प्रदेशको आयोजनामा पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला हुने भएको छ ।

गण्डकीको संसद् अधिवेशन अन्त्य

बर्खे अर्थात् बजेट अधिवेशनका लागि सरकारले तयारी गरिरहेको छ । 

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटनका मेयर सम्पर्कविहीन

पोखरासमेत कार्यक्षेत्र सहकारीले करोडौँ रकम बचतकर्तालाई फिर्ता गरेको छैन ।

गोरखकाली रबर उद्योग फेरि चर्चामा, उद्योगको अवस्था कस्तो छ ? (तस्बिरमा हेर्नुस्)

अहिले उद्योगमा रहेका मेशिनरी सामग्रीहरू ‘आउट डेटेड’ भैसकेका छन् ।

खुद्रा बजेट नपठाउन गण्डकी प्रदेशलाई पालिकाको पत्र

पोखरा । गण्डकी प्रदेशको गाउँपालिका महासंघले खुद्रा बजेट नपठाउन प्रदेश सरकारलाई आग्रह गरेको छ...

पोखराबाट चीनमा चार्टर्ड फ्लाइट हुने

काठमाडौँ । अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड फ्लाइट हुने...

अन्नपूर्ण हिमालको बेसक्याम्पमा म्याराथन प्रतियोगिता हुने

पोखरा । प्रथम पटक मानवले पाइला टेकेको हिमाल अन्नपूर्ण प्रथममा म्याराथन हुने भएको छ...

गण्डकीको आर्थिक वृद्धिदर देशमै सबैभन्दा बढी

गण्डकीमा यो वर्ष सबैभन्दा आर्थिक वृद्धिदर अनुमान गरिएको छ ।

दलित महिलाका माग- अदालतमा भेदभावको मुद्दा हेर्ने छुट्टै इजलास, दलित महिलाका छुट्टै कोटा

महिलाभित्र पनि दलित महिलाको कोटा छुट्याउन माग गरेको छ ।

गाँजा र घरेलु रक्सी खुला गर्न गण्डकीका मुख्यमन्त्रीको चासो

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजालाई औषधीय प्रयोगमा खुला गर्नुपर्ने बताएका छन्...

कांग्रेस नेता बरालको निधन

गण्डकी । नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य एवम् स्वास्थ्य विभाग प्रमुख नारायण बरालको निधन...

यातायात सेवा प्रविधिमैत्री र छिटोछरितो बनाइनेछ : मुख्यमन्त्री पाण्डे

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका...

एन्फा टेक्निकल सेण्टर अलपत्र, पालिकाले गर्‍यो प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा । एन्फाले कास्कीको भिडाबारीमा टेक्निकल सेण्टर निर्माण गर्ने कार्यक्रम अघि सार्‍यो । ३...

दलित सशक्तीकरण विधेयक ल्याउन गण्डकी सरकारलाई दवाव

गण्डकी प्रदेशमा दलित सशक्तीकरण सम्बन्धी विधेयक ल्याउन सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

पोखरामा विजुलीका तार अण्डरग्राउण्ड गर्ने तयारी

पोखरा महानगरभित्र विजुलीका तार अण्डरग्राण्ड गर्ने परियोजना सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको सहयोगमा...

राजाको हिउँदे दरबार सर्वसाधारणका लागि खुल्ने, गणतन्त्र दिवसबाट अवलोकन गर्न पाइने

पटक-पटक मन्दिर खुला गर्ने आश्वासन मात्रै आउने र नखुल्ने परम्परा अब तोडिने भएको छ...

1 2 29 30 31 164 165