अन्तिम समयमा स्थगित भयो मुख्यमन्त्रीहरुको बैठक

काठमाडौँ । पाेखरामा हुने भनिएकाे मुख्यमन्त्रीहरुको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । गण्डकी प्रदेश सरकारको आयोजना हुने हुने गरी १० जेठका लागि तय गरिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको हो ।

गण्डकी सरकारका मुख्यमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गरी विशेष कारणले बैठक स्थिगित गरिएको जानकारी दिएको हो । कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *