सिनेमा
लघु चलचित्र ‘थर्ड आई’ को शुभमुहूर्त
काठमाडौँ । आशुतोष फिल्मस् प्रोडक्सनको ब्यानरमा लघु चलचित्र ‘थर्ड आई’ बन्ने भएको छ ।...
चलचित्र ‘रबर सिटी’ बन्ने
काठमाडौँ । निर्देशक विनोद पौडेलले चलचित्र ‘रबर सिटी’ बनाउने भएका छन् । उनले चलचित्रको...
‘पाइप लाइन’मा छन् बलिउडका खेलसम्बन्धी यी चलचित्र
एजेन्सी । सन् १९८३ को विश्वकप क्रिकेटमा आधारित चलचित्र ८३ को ट्रेलर सार्वजनिक भएको...
महामन्त्री पदमा उठ्ने तयारीमा रेखा थापा
काठमाडौँ । अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । त्यस्तै...
’८३’ को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय क्रिकेटर कपिल देवको विषयमा बनेको चलचित्र ‘८३’ को ट्रेलर सार्वजनिक भएको...
‘एक्स ९’ मा सुधांशु जोशी अनुबन्धित
अभिनेता सुधांशु जोशी लामो समयपछि नयाँ चलचित्रमा अनुबन्धित भएका छन् ।
अजय देवगणको ‘मेडे’ अब ‘रनवे ३४’
एजेन्सी । बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्र...
छायाङ्कनमा ‘फिदा’
काठमाडौँ । चलचित्र ‘फिदा’को छायाङ्कन सुरु भएको छ । चलचित्रको छायांकन यही १० गतेबाट...
माघ २८मा सौगात र दियाको ‘मन्त्र’
काठमाडौँ । चलचित्र ‘मन्त्र’को फस्ट लुक पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र...
डिसेम्बर ३ मा आरआरआर ट्रेलर सार्वजनिक हुने
एजेन्सी । राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र अजय देवगण अभिनीत बहुप्रतिक्षित चलचित्र...
नेपाल फर्कियो ‘आँधी तुफान २’ टिम
काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ टिम नेपाल फर्किएको छ । दुईवटा गीतको छायांकन...
चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण...
अङ्ग्रेजी नयाँ वर्षमा ‘कठपुतली’
हरर नेपाली चलचित्र ‘कठपुतली’ आगामी १५ पुसमा रिलिज हुने भएको छ ।
सञ्चिता अभिनित चलचित्र ‘बन्ठे’को टिजर सार्वजनिक
काठमाडौँ । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । लामो समयअघि बनेर तयार चलचित्र...
चलचित्र ‘टुल्की’ सबै दर्शकले हेर्न मिल्ने
काठमाडौँ । चलचित्र ‘टुल्की’ लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधवार सेन्सर...
हलिउड चलचित्रमा कर्मा
काठमाडौँ । कलाकार कर्मा शाक्य हलिउड चलचित्र ‘फ्रोस्टबाइट’ मा अनुबन्धित भएका छन् । सगरमाथामा...
दयाहाङलाई लिएर चलचित्र बनाउँदै नवीन
काठमाडौँ । निर्देशक नवीन सुब्बाले चलचित्र ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्। पूर्वी...
फागुन १३ मा चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुने
काठमाडौँ । बहुप्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’ को प्रदर्शन मिति तय भएको छ ।...
लामाको निर्देशनमा ‘घुइँचो’ बन्ने
काठमाडौँ । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ बन्ने भएको छ । आरजे म्युजिक एन्ड...

