शेयर बजार

जीवन विकास लघुवित्तको आईपीओ खुला

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबारबाट सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निश्कासन गरेको...

नेप्से १६ अकंले घट्याे, जम्मा ७ अर्ब ३३ कराेडकाे काराेबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १६.९६ अंकले घटेको छ ।...

५१ अकंले घट्यो नेप्से, ८ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ५१.६५ अंकले घटेको छ ।...

सेयर बजार ७९ अंकले बढ्यो, सवा १० अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से भारी अंकले बढेको छ...

नेप्से ७१ अंकले घट्यो, कारोबार ११ अर्ब ६१ करोड

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट देखिएको छ ।...

सेयर बजार ६३ अंकले घट्यो, ११ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट देखिएको छ...

सेबाेनले जलविद्युत् कम्पनीकाे प्रकृति नै नबुझी विज्ञप्ती जारी गर्याे : इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सूचीसहित...

नेपाल इन्स्याेरेन्सले एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर बेच्दै

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको...

झिनो अंकले घट्यो नेप्से, झण्डै ११ अर्बको कारोबार

काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार नेपाल स्टक एस्चेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेको...

सेबोनकाे कदमप्रति नेप्सेकै अधिकारीको आपत्ती, भन्छन्– ‘नेप्सेले काउन्टर विज्ञप्ती जारी गर्न सक्दैन’

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नामै तोकेर ५१ ओटा कम्पनीको...

५१ कम्पनीको शेयरमूल्यमा चलखेल

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचिकृत ५१...

सेयर बजार ३.७२ अंकले घट्यो, साढे १६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार ३.७२ अंकले घटेको छ ।...

ऐतिहासिक उचाईमा नेप्से , कारोबार रकम १९ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार (नेप्से परिसूचक) शेयर बजार नयाँ उचाईमा पुगेको...

झिनो अकंले घट्यो नेप्से, १६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक १.८० अंकले घटेको छ...

सेयर बजारमा १३ अंकको करेक्सन, १७ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा १३.५९ अंकको करेक्सन भएको छ । सेयर बजार परिसूचक...

सेयर नयाँ उचाईमा, ५३ अंकले बढ्याे परिसूचक, झण्डै १७ अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार नयाँ उचाइमा पुगेको छ । ५३.४४ अंकले बढेर...

नेप्सेमा झिनो करेक्सन, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सोमबार झिनो करेक्सन देखिएको छ । साताको...

नेप्से हालसम्मकै उच्च, सवा १७ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार हालसम्मकै उच्च विन्दु्रमा पुगेको छ ।...

सातामा ५९ अर्बको कारोबार, ३९ खर्ब ६४ अर्बको बजार पूँजीकरण

काठमाडौं । जेठको तेस्रो साता नेपालको सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको छ ।...

राफसाफ कोष सञ्चालन गरी सेयर काराेबार रकम छिटाे भुक्तानी गर्न नेप्सेलाई निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबाेन)ले राफसाफ कोषलाई कार्यान्वयन योग्य बनाई सञ्चालनमा ल्याउन नेपाल...

1 2 30 31 32 42 43