सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

यस दिन नेप्से परिसूचक १०.२७ अंकले बढेर यस दिन २१२३.८२ बिन्दुमा पुगेको छ । यस दिन २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपैयाँमा ६१ लख ६ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन ११८ कम्पनीको सेयर मूल्य बढेको छ । ५९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यस दिन जीवन बीमाबाहेकका अरु सबै समूहगत सूचकहरु हरियो बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *