अर्थ / वाणिज्य

दसैँ लक्षित बजार अनुगमन : उपभोक्ता ठग्न अनेक बदमासी

खुद्रा व्यापारीले पनि नयाँ बस्तुमा पुराना बस्तु मिसाउने गरेका हुन्छन् ।

लगानी बोर्डको बैठक आज बस्दै

काठमाडौँ । लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा...

तरलता अभाव टार्न सीडी रेसियो ९५ प्रतिशत बनाउनु पर्ने परिसंघको माग

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि...

देशको अर्थतन्त्र निर्माणमा सहकारीको महत्वपूर्ण भूमिका

सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार...

महत्वाकांक्षाले मैल्यायो इच्छाराजको छवि

सीटिसी मलकै पछाडि उनले निर्माण गरेको सिभिल अपार्टमेन्टले समेत सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले...

लोक तथा दोहोरी कलाकारको उपस्थितिमा ‘चिरायु हस्पिटल फार्मेसी’ उद्घाटन

काठमाडौँ । चिरायु नेसनल हस्पिटलअन्तर्गत चिरायु हस्पिटल फार्मेसीको उद्घाटन गरिएको छ । अस्पतालमा नै...

केएल टावरको ‘टिभिएस रमाइलो दशैँ तिहार योजना’

काठमाडौँ । केएल टावरले दशैँ तिहारका लागि उपहारसहितको ‘रमाइलो दशैँ तिहार’ हरेक हप्ता उपहारै...

खाद्यले बेच्यो साढे ३८ लाखको चामल, शनिबारदेखि खसी बेच्ने

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले करिब साढे ३८...

ज्योति लाईफका सञ्चालक अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित

काठमाडौँ । ज्योति लाईफका सञ्चालक जयन्तकुमार अग्रवाल राउन्ड टेबल इन्टरनेसनलको उपाध्यक्ष पदमा र्निवाचित भएका...

गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

काठमाडौं । गिरी ब्रदर्स अटोपार्ट्सले आफ्नो ग्राहकलाई अवसरमा दशैँको प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले...

मासुको मूल्य निर्धारण : कुन मासुको मूल्य कति ?

काठमाडौं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन्...

अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च

काठमाडौँ । अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । गत वैशाख...

एनसेलको चाडपर्व योजना : हरेक हप्ता २२ स्मार्टफोन जित्न सकिने

काठमाडौँ। एनसेल आजियाटाले दशैँतिहार र छठलाई लक्षित गर्दै विदेशबाट आउने कलमा आकर्षक उपहार दिने...

लोअर इर्खुवा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावरले सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्नै भएको छ...

बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने

काठमाडौँ। बुद्धभूमि नेपाल हाइड्रो पावरको आइपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । असोज...

नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ३.९ प्रतिशतले हुने विश्व बैंकले प्रक्षेपण...

सुनको मूल्य बढ्यो, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५...

डिशहोमको रिचार्जमा छुट

काठमाडौँ । चाडबाडको यो मौसममा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यम मार्फत डिशहोम रिचार्ज...

‘आजिवन डिम्याट खाता’ दशैँ अफर

नबिल इन्भेष्टेमेन्ट बैकिंग लिमिटेडले आजीवन डिम्याट खाता दशैँ अफर ल्याएको छ ।

ऋण खोजेर मृत्यु किनेजस्तो लाग्छ : कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

फोटो पत्रकार पूर्णिमा श्रेष्ठ अब अन्नपूर्ण प्रथम र धवलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला...

1 2 392 393 394 691 692