बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने

काठमाडौँ। बुद्धभूमि नेपाल हाइड्रो पावरको आइपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको आइपीओ भोलि बाँडफाँट हुने भएको हो । कम्पनीले ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइपीओ बाँडफाँट गर्न लागेको जनाएको छ । कम्पनीको आइपीओमा २ करोड ६५ खाल ३१ हजार ४० कित्ता सेयर खरिदका लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका छन् । जुन ३५.५५ गुणा बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *