अर्थ समाचार
अर्थमन्त्री पौडेलद्वारा आवश्यकताका आधारमा आयोजना छनौट गर्न आग्रह
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश...
एनआरएनएद्वारा ५७३ घरसहितकाे लाप्राक नमूना बस्ती भूकम्पपीडितलाई हस्तान्तरण
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा बनाएको नमुना एकीकृत...
कोभिड खोप व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयद्वारा अर्थसँग ४८ अर्ब माग
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप व्यवस्थाप गर्न स्वास्थ्य मन्त्रालयले अर्थ मनत्रालयसँग ४८ अर्ब रुपैयाँ...
कोका-कोला अब २५ रुपैयाँमा
काठमाडौं । कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । कोका–कोलाले यसको मूल्य...
प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धताको ३४ प्रतिशत मात्र प्राप्त
एफडीआई प्रतिवद्धतामध्ये धेरै भारतबाट भित्रिएको छ ।
बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल...
मालपोतमा छलाङ : चैतमा मात्रै साढे ८ अर्ब राजस्व, साढे २ लाख सेवा प्रवाह
अघिल्ला आर्थिक वर्षको तुलनामा पछिल्ला आर्थिक वर्ष र अघिल्ला महिनाको तुलनामा पछिल्ला महिना मालपोत...
रेमिट्यान्स सेवा विस्तार गर्न मनीग्राम र ईसेवा मनी ट्रान्सफरले सहकार्य गर्ने
काठमाडौं । रेमिट्यान्स सेवा विस्तारका लागि मनीग्राम इन्टरनेसनल र ईसेवा मनी ट्रान्सफरले सहकार्य गर्ने...
राजस्व संकलन लक्ष्यको ६८ प्रतिशत
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिना ६ दिनमा लक्ष्यको ६८ प्रतिशत राजस्व...
९ महिनामा जम्मा ३० प्रतिशतमात्र पूँजीगत खर्च
रकमान्तर नगर्ने नीति सरकारको भए पनि उक्त रकम रकमान्तर भएको अर्थमन्त्रालयले जानकारी दिएको छ...
सुन तोलामा १३ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य १ हजार ३ सय रुपैयाँले बढेको छ...
सुनको मूल्य तोलामा ३ सयले घट्यो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा मगंलबार सुनको मूल्य ३ सयले घटेकाे छ । नेपाल सुनचाँदी...
असार १७ देखि कतारी रियाल नचल्ने, वैशाख २७ भित्रै साट्न राष्ट्र बैंककाे आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफूसँग भएको कतारी रियाल साट्न आग्रह गरेको छ ।...
पूर्वाधारमा लगानी गर्न १० अर्बको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापाना
काठमाडौं । नेपालमा पूर्वाधार, उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी...
काठमाडौं मेरियट होटल तेस्रो वर्षमा प्रवेश
काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्डको चेन होटल काठमाडौँ मेरियट तेस्रो वर्षमा प्रवेश गरेको छ ।...
वायु सेवा सञ्चालकद्वारा हवाइ भाडा वृद्धि, कुन रुटमा कति (सूचीसहित)
काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले हवाइ भाडा वृद्धि गर्ने निर्णय गरेको छ...
एफएनसीसीआइद्वारा चेम्वरका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीले निजी क्षेत्रका...
सेयरको अवैध कारोबार गरेको आरोपमा जनरल इस्योरेन्सका सञ्चालक अग्रवाल निलम्बित
काठमाडौं । बिमा समितिले लगानी निर्देशिकाविपरीत सेयर कारोबार गरेको आरोपमा जनरल इस्योरेन्स कम्पनीका सञ्चालक...
बुढीगण्डकी निर्माणमा जाने, तामाकोसी बैशाखबाटै सञ्चालन: ऊर्जा सचिव घिमिरे
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बुढी गण्डकी जलविद्युत् आयोजनाको...
एफएनसीसीआइद्वारा स्टार्टअप कम्पनीसँग आवेदन माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप...

