वायु सेवा सञ्चालकद्वारा हवाइ भाडा वृद्धि, कुन रुटमा कति (सूचीसहित)

काठमाडौं । नेपाल वायु सेवा सञ्चालक संघले हवाइ भाडा वृद्धि गर्ने निर्णय गरेको छ ।

नेपाल आयल निगमले आन्तरिक उडानका जहाजहरुले प्रयोग गर्ने आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएकोले हवाई भाडा बढाइएको संघले जनाएको छ ।

संघले ७ वैशाख (सोमबार राती १२ बजे)देखि लागु हुने गरी उडानको गन्तव्यअनुसार न्युनतम १० रुपैयाँदेखि बढीमा ८५ रुपैयाँसम्म भाडा वृद्धि गरेको छ ।

यस्तो छ नयाँ भाडा दर

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977072419″ /]

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977072409″ /]

 

प्रतिक्रिया