सुदूरपश्चिम

कैलालीका ७ स्थानीय तह मिलेर कोरोना अस्पताल सञ्चालन गर्दै

कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् ।

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ...

मागबमोजिम धानको बीउ आपूर्तिमा समस्या

लम्की। कैलालीमा किसानका मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन। विगत वर्षमा धानखेती गर्ने समयमा...

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ...

सुदूरपश्चिमको बजेट अधिवेशन आजदेखि

कोभिड-१९को सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि स्वास्थ्य जाँच नगराउने कसैलाई पनि बैठक कक्षमा...

‘सुदूरपश्चिममा स्वदेश भित्रिनेको भीड, सङ्क्रमण फैलिने त्रास’

डोटी। देशका विभिन्न जिल्लामा कोरोना भाइरसको प्रकोप बढेसँगै सुदूरपश्चिममा पनि यसका सङ्क्रमित थपिन थालेपछि...

क्वारेन्टिनमा बसेर फर्केका नेपाली भन्छन्: भारतीयको हेपाहा व्यवहार,हिरासतबाट छुटेको झैँ भयो!

काठमाडौँ । करिब २१ दिन हिँडेर जाजरकोट सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पसको क्वारेन्टिनमा शुक्रबार बसेका...

मानव सेवामा रोयल कोलाबोरेटिभ्स र निसर्ग: दैनिक ५ सय बढीलाई खाना खुवाउँदै

काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका २ भन्सारस्थित नवदुर्गा माविमा राखिएका नेपालीहरुलाई रोयल कोलाबोरेटिभ्स प्रालिले...

३ सय कैदीबन्दी क्षमताको कारागारमा १५ सय बढी कैदीबन्दीः कोरोना सङ्क्रमणको भय 

बाँके । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको...

व्यास गाउँपालिकाको बाटो निर्माणमा जुट्यो नेपाली सेना

दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो...

दार्चुलाको घाँटीबगर इलाकामा पुग्यो नेपाली सेना

महाकाली करिडोरअन्तर्गतको दार्चुला टिंकर सड्क योजनाको ८७ किलोमिटर सडक बनाउन नेपाली सेना त्यसतर्फ पुगेको...

मुख्यमन्त्री कार्यालयको गलत सूचनाले सीमा क्षेत्रमा नेपाली अलपत्र !

अंकुश कुँवर धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट गलत सूचना दिँदा भारतमा...

‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’

काठमाडौं। धनगढी उपमहानगरपालिका–१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भने, ‘हात धोएरमात्र घरभित्र...

भारतमा नेपाली मजदुरको पीडा: ‘कोरोनाले होइन, खान नपाएर मर्ने भयौं’

दूतावासको फोन उठ्दैन, उद्धारका लागि स्थानीय र प्रदेश सरकारले चासो देखाएन

सडक सफाइ गर्दै श्रमिक

कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरदेखि ढुङ्गेबजार जोड्ने सडक कालोपत्र गर्नका लागि सामाजिक दूरी कायम गरी...

राजनीतिक प्रतिशोध साध्न गाउँपालिकालाई बदनाम गर्न खोजियो : अध्यक्ष रावत

देशभित्र, सीमानाका र विदेशमा रहेका नागरिकको उद्धार कसरी गर्न सकिन्छ ? भन्नेबारे छलफल भइरहेको...

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ । सशस्त्र प्रहरी मुख्यालयले दार्चुलाको ब्यास गाउँपालिका–१ थाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना...

सेनाको हेलिकोप्टरमार्फत छाङ्गरु जाँदै सशस्त्र र नेपाली प्रहरी

चार दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुलेकसम्मको सडक निर्माण...

सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी

महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ...

1 2 89 90 91 100 101