कर्णाली

कर्णालीका १० वटै जिल्लामा निर्वाचन तयारी पूरा

पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा म्यादी प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी खटिनेछन्...

सुर्खेतको सिम्तामा दुई दलका कार्यकर्ताबीच झडप

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार राती १० बजेको सयमा सिम्ता गाउँपालिका–६ मा दुई...

पानी परे मतपेटिका सुरक्षित छैन, नाजवाफ कर्मचारी

निर्वाचन आयोगले वैकल्पिक सुविधा दिएको छैन ।

सुर्खेतको भेरीगङ्गाका बर्थिङ सेन्टरमा ताला, स्वास्थ्यकर्मी निर्वाचनमा

सुत्केरी आमा आए कहाँ पठाउने मुख्य निर्वाचन अधिकृतकहाँ?...

कर्णालीमा बालअधिकार अभियानद्वारा चुनावमा बालबालिकाको दुरुपयोग नगर्न अपिल

दलहरूले बालबालिकालाई विभिन्न र्याली, आमसभा र जुलुसमा प्रयोग गरेको पाइएपछि...

वीरेन्द्रनगरवासीहरू सूर्यमा छाप लगाउन आतुर छन् : कँडेल

कँडेलले वीरेन्द्रनगरका नगरवासीहरू बैशाख ३० गते कुरेर बसीरहेका बताए ।

एमालेको घोषणा : भेरीगंगालाई देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउने

उम्मेदवार ढकाल, बोहरा लगायत अन्य उम्मेदवारहरू सँगै चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना...

कांग्रेस-माओवादी झडपमा खुकुरी चल्यो, तरुण वडाध्यक्ष गम्भीर

झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।

घोषणापत्रमा मात्र सीमित भयो गरिबी न्यूनीकरण

होलेरी एकीकृत पर्यटन विकासअन्तर्गत गढीलेखमा भ्युटावर निर्माण गरिएको छ ।

एमाले मेयर पदका उम्मेदवार बडुवाल चढ्ने गाडीमा आगजनी (तस्बिरहरू)

बिहान ३ः१५ बजेको समयमा उक्त गाडीमा आगजनी भएको हो ।

गुलमोहरसँग रमाउनेहरूको भिड (तस्वीरहरू)

बाटोमा हिँड्ने जो कोहीको मन ल्योभाउने भएकाले गुडिरहेको सवारी साधन एकछिन रोकेर पनि फोटो...

गठबन्धनलाई निर्वाचनमा हराउन कसैले सक्दैन -उपसभापति खड्का

कसैको भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई मतदान गर्नुहोस्...

निर्वाचन अवधिभर सुर्खेतमा मादक पदार्थ विक्री वितरणमा निषेध

सुर्खेत जिल्ला भर स्थानीय तहको निर्वाचनलाई लक्षसत गर्दै जिल्ला भर मादक पदार्थ पूर्ण रूपमा...

वीरेन्द्रनगरको नगरप्रमुखका त्रिपक्षीय भिडन्त, को कति बलियो ?

वीरेन्द्रनगर नगरपालिकाको मेयर पदमा दुई जना स्वतन्त्रसहित १३ जनाको र उप–मेयरमा पनि दुई जना...

सुर्खेतमा गठबन्धनले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा आगजनी

सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ ।

भर्ना शुल्क नलिन सुर्खेत उच्च अदालतको अल्पकालीन आदेश

सुर्खेतका सामुदायिक विद्यालयले नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा पाउने हक विपरीत विद्यार्थीबाट मनोमानी...

भेरीगंगामा गठबन्धनको घोषणा; ज्येष्ठ नागरिक र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क

सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्न अनुदानस्वरूप १० देखि २० लाख रुपैयाँ दिने प्रतिबद्धता...

कांग्रेस गुर्भाकोटको घोषणापत्र : दीर्घरोगीलाई निःशुल्क उपचार, एकल पुरुषलाई रोजगारी

दीर्घ रोगी तथा मानसिक समस्याबाट ग्रसित व्यक्तिलाई उपचार र स्याहार खर्च उपलब्ध गराइने मेयर...

एमाले गुराँसको चुनावी घोषणा- भ्रष्टाचार नियन्त्रणदेखि राउटेको संरक्षणसम्म

एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् ।

कालिकोटकी जयाकुमारीकाे हराएको १० ताेला सुन फेला

प्रहरी सहायक हवलदार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र...

1 2 53 54 55 85 86