बागमती
जिसस पश्चिम नवलपरासीमा एमाले विजयी
उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन् ।
पूर्ण समानुपातिक संसदीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे व्यवस्थामा जाऔँ : राजेन्द्र लिङ्देन
उनले अहिलेकाे नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखे ।
सिस्नेरी, ठोस्ने र महादेउ खोलाको पानी काठमाडौँ ल्याउन अध्ययन हुँदै
बर्खाका बेला मेलम्चीबाट पानी नल्याइने...
खोकनाको टारी खेतमा रोपाइँ (तस्वीरहरू)
स-साना काँन्लामा आली लगाएर मनसुनको झरीले खेत भिजाइ वर्षौंदेखि यहाँका किसानहरूले रोपाइँ गर्दै आइरहेका...
मूल्यवृद्धिकाे विराेधमा नेकपा (बहुमत)काे प्रदर्शन
उनीहरूले जनतालाई समस्या पर्ने गरि मूल्यवृद्धि गर्दा पनि राज्यमा बस्नेहरू मौन रहेको आरोप लगाएका...
जिसस चितवनमा मतले होइन, भाग्यले जितायो एमालेलाई
जिल्लाका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र...
गाली नै सुन्नुपरे आफ्नै महानगरवासीको सुन्छुः महानगरप्रमुख बालेन
काठमाडौँ केवल राजधानी मात्रै नभई कसैको कर्मभूमि र जन्मभूमिसमेत हो...
एमालेले माग्याे अर्थमन्त्रीकाे राजीनामा
अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत...
बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, होटल सञ्चालकसहित चारजना पक्राउ
प्रहरीले जबर्जस्ती करणीमा सङ्लग्न चार जनालाई पक्राउ गरेको छ ।
कबड्डी-४ विरुद्ध काठमाडौँ प्रशासनमा उजुरी दर्ता
तत्काल 'कबड्डी –४' को प्रदर्शन रोक्न माग गरिएको छ...
विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न गृहमन्त्रीकाे निर्देशन
काठमाडाैँ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले...
एमसिसीकाे विराेधमा विप्लव माओवादीले घेर्याे एमसिएकाे मुख्यालय (तस्वीरसहित)
प्रदर्शनका सहभागीहरूले गाे ब्याक एमसिसी लगायतका नारा लेखिएक ब्यानर बाेकेका थिए ।
चितवनमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते
फरार कार चालकको खोजी कार्य जारी...
महाकाली साकोसद्वारा छोटो समयमा उल्लेख्य प्रगति, प्रथम साधारणसभा सम्पन्न
संस्थामा वित्तीय अनुशासन कायम गरी सदस्यहरूलाई उचित प्रतिफल दिने आगामी योजना...
नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु : मन्त्री आले
मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरिरहेको आरोप लगाए ।
काठमाडौँ क्षेत्र नं. १ बाट चुनाव लड्ने पूर्वडिआइजी रमेश खरेलको घोषणा
काठमाडाैँ । पूर्व डिआइजी रमेशप्रसाद खरेलले चुनाव लड्ने घाेषणा गरेका छन् । उनले काठमाडाैँ...
विनियोजन विधेयकमाथिको छलफल जारी
प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको शिलान्यास
उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ । उक्त भवन निर्माणपछि यात्रुलाई...
जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस
र माओवादी केन्द्रको गठबन्धनका कारण जिससमा निर्णायक बनेको नेमकिपाले कुनै दलसँग तालमेल नगरेका कारण...
ककनीकाे ‘हाइ भोल्टेज’ तारमा चढेका माइलाकाे सेनाले गर्याे उद्धार
काठमाडौँ । नुवाकाेटकाे ककनीस्थित बिजुलीको हाइ भोल्टेज तारमा चढेका माइला विककाे नेपाली सेनाले उद्धार...

