ककनीकाे ‘हाइ भोल्टेज’ तारमा चढेका माइलाकाे सेनाले गर्‍याे उद्धार

काठमाडौँ । नुवाकाेटकाे ककनीस्थित बिजुलीको हाइ भोल्टेज तारमा चढेका माइला विककाे नेपाली सेनाले उद्धार गरेकाे छ ।

बिहान ११ बजेदेखि हाइ भाेल्टेज तारमा चढेका उनकाे केहीबेरअघि नेपाली सेनाकाे हेलिकाेप्टरद्वारा उद्धार गरिएकाे सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

माइलाको उद्धार हेलिकोप्टरबाटमात्रै सम्भव देखिएकाले नेपाली सेनाको चारजनाको टोली हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =