काठमाडौँ क्षेत्र नं. १ बाट चुनाव लड्ने पूर्वडिआइजी रमेश खरेलको घोषणा
२०७९ जेठ २९ गते

काठमाडाैँ । पूर्व डिआइजी रमेशप्रसाद खरेलले चुनाव लड्ने घाेषणा गरेका छन् ।
उनले काठमाडाैँ क्षेत्र नम्बर १ बाट आगामी संसदीय चुनाव लड्ने घाेषणा गरेका हुन् ।
काठमाडाैँ क्षेत्र नम्बर १ कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रकाे पकड भएकाे क्षेत्रका रूपमा चिनिन्छ ।
२०७९ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








