एमसिसीकाे विराेधमा विप्लव माओवादीले घेर्याे एमसिएकाे मुख्यालय (तस्वीरसहित)
२०७९ जेठ ३० गते

काठमाडाैँ । नेकपा माओवादी (विप्लप समूह) ले एमसिसीविरुद्ध प्रदर्शन गरेकाे छ ।
रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीबाट सुरु भएकाे प्रदर्शन दरबारमार्गस्थित एमसिएकाे कार्यालयमा पुगेकाे थियाे ।
जुलुसलाई नेकपा माओवादीका केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका थिए । प्रदर्शनका सहभागीहरूले गाे ब्याक एमसिसी, रिजेक्ट एमसिसी, नाे एमसिसी लगायतका नारा लेखिएका ब्यानर बाेकेका थिए ।

२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








