प्रतिनिधि सभा बैठक (लाइभ)



समाचार प्रभाव : कृष्ण श्रेष्ठको उपचारको लागि सहयोग संकलन हुँदै

भरतराज शर्मा (गोपाल) धरान । सुनसरीको धरान वडा नं ५ देउराली वेलकमचोककी ५१ बर्षीय...

माटोको ढिस्कोले पुरिएर बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...

विशाल द्वारा स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं ।कोभिड १९ को संक्रमण फैलिरहेको बेला, रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले...

स्वदेशी वस्तु प्रयोगमा प्रोत्साहन, विदेशी विलासी वस्तु आयातमा निरुत्साहित गरिने

काठमाडौं । सरकारले हानीकारक तथा विलासी वस्तु आयातमा निरुत्साहित गर्ने छ । विदेशबाट आयात...

गाउँघरमा घरेलु उद्योग, कर्मचारीलाई देश दर्शन गर्न प्रोत्साहन

काठमाडौं । साना तथा घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गरीने भएको छ । अर्थमन्त्रीले...

आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण (लाइभ)

आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषण (लाइभ)            

प्रदेश र स्थानीय तहमा जाने रकम यथावत राखिनेः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवाराज खतिवडाले स्रोतमा संकुचन आउने भए पनि प्रदेश र सस्थानीय तहमा...

जीवनरक्षा र भविष्यप्रति आशा जगाउने गरी बजेट ल्याएको छुः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको संघीय संसद बजेट प्रस्तुत गर्न सुरु गरेका...

एकैदिन ११४ संक्रमित थपिए, उपचारपछि निको हुनेको संख्या १८३ पुग्याे

योसँगै देशभर संक्रमितको संख्या ८८६ पुगेको छ भने संक्रमितमध्ये १८३ जना उपचारपछि निकाे भएर...

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

आज मात्र नेपालमा ९० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना...

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिने अनुमान

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.३ प्रतिशतमा झर्ने अनुमान...

रुकुम पश्चिमको घटनाबारे नेकपा सांसद जनार्द्धन शर्माले बोल्दा संसदमा हंगामा

काठमाडौं। नेकपा सांसद जनार्दशन शर्मा रुकुम पश्चिमको घटनाबारे बोल्दा प्रतिनिधिसभामा हंगामा भएको छ। चौरजहारीमा...

रुकुम पश्चिममा भएको घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न संसदीय समिति...

कोरोना विरुद्धको लडाई लामो र निकै कठिन छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको बताएका...

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको...

थप १९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको...

टोखामा मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

रोशन दानी काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु...

जनकपुरको कोभिड विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्ति झ्याल फोडेर भागे

जनकपुर । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित व्यक्ति झ्याल फोडेर भागेका...