मनिषा पौडेल

फलफूल होइन, विष बेच्छ बजार : अनुगमन नै गर्दैन सरकार !

नेपाली बजार हिजाेआज साह्रै सहज बन्दै आएकाे छ ।

विद्यार्थीलाई ३ दिनसम्म लाइन राखेर ‘एनओसी’ दिन डेढ अर्ब खर्च गराउँदै सरकार

एनओसी लिन देशका दूरदराजदेखिका विद्यार्थी काठमाडौँ आएर तीन दिनसम्म केशरमहलमा लाइन लाग्न बाध्य छन्...

संगीतको संयोजनमा शरीरले व्यक्त गरेको त्यो दुखाइ- ऐया! माया

'संगीतसँग पात्रहरूले देखाएका हाउभाउले छटपटी हुन्छ, बेचैनी हुन्छ, पात्रलाई आफूमा नै पाएको महसुस हुन्छ'

दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)

अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।

मिटरब्याजी पीडितको बिलौना- ‘२५ कठ्ठा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’

अब त्यो मिटरब्याजीलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ ।

रगतमा मूल्यवृद्धि : स्वास्थ्य मन्त्रालय भन्छ रगत निःशुल्क हो, व्यवस्थापन लागत बढ्याे

नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतमा गरिएकाे मूल्यवृद्धिको चर्को विरोध गरेको छ ।

निहारिका राजपूतकाे प्रण- ‘अति भएपछि सडकमा आएँ, मर्छु तर न्याय नपाएसम्म अनशन तोड्दिनँ’ (अडिओवार्तासहित)

धनुषा जिल्लाकी निहारिका राजपूत अहिले वसन्तपुरमा आमरण अनशन बसेकी छन् ।

बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड 

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको प्याड व्यवसायीको आरोप छ ।

…अनि सवारी चालक नरेश बने नायब सुब्बा !

उनी आफू अझै माथिल्लो पोस्टमा पुग्न निरन्तर लागिरहने बताउँछन् ।

नेपालको सांगितिक इतिहाससँग साक्षात्कार गराउने एउटा संग्रहालय

संग्राहलयभित्र सजिएका छन् पुराना तथा नयाँ लोकबाजाहरु ।

सुन्दरी प्रतियाेगिता खारेजीका लागि सडकदेखि सदनसम्म विद्राेह गर्छाैँ : अमृता थापा (अन्तर्वार्ता)

जेठको पहिलो सातामा सामाजिक सञ्जालमा भाइरल एक भिडियोले सबैमाझ तरङ्ग पैदा गरिदियो ।

माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

घटना बाहिरिएसँगै यो विषय संसद्सम्म पुगेको छ ।

युवा जमातको प्रश्न- कानुन परिमार्जन गर्ने की अपराधलाई प्रोत्साहन ?

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा आफू ८ वर्षअघि बलात्कृत भएको भन्दै एक युवतीले कन्फेस...

२५ वर्षका वडाध्यक्ष जसले कोरेका छन् सुन्दर सिम्थलीको खाका

अहिले सुजनलाई जितको खुसी मात्र छैन जिम्मेवारीको बाेझले पनि उसैगरी थिचेको छ ।

निर्वाचनको पूर्वतयारी : परिचयपत्र बाँड्नेदेखि त्रिपाल गाड्नेसम्म (तस्वीर)

काठमाडौँ महानगरको वडा नं १२ मा तयारी अन्तिम चरणमा पुगेको सहायक मतदान अधिकृत अर्जुन...

1 2 5 6