प्रकाश ढकाल

हट्ला फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ? 

फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सयभन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ ।

गण्डकी सरकारले चालू खर्चमा लगायो अंकुश

चालू आर्थिक वर्षमा भन्दा आगामी वर्ष झण्डै ५४ करोड रुपैयाँ चालू खर्च घटाइएको छ...

फेवाको सीमसार पुरेर बनाइएको प्लटिङ महानगरले भत्कायो (तस्बिरहरू)

नगर प्रहरीसहितको टोली पुगेर प्लटिङमा डोजर लगाइएको हो ।

गण्डकीमा ठेउलाको प्रकोप

गण्डकीमा लामो समयपछि ठेउलाको प्रकोप देखिएको छ ।

चिनियाँ पर्यटक बढ्न थालेपछि पोखरामा बन्द रेष्टुरेण्ट खुल्न थाले

पोखरा । १५ वर्षअघि अम्बोटमा सञ्चालित चाइनिज गार्डेन रेष्टुरेण्ट कोरोनाका कारण बन्द भयो ।...

पोखरामा ३० वर्षयताकै सबैभन्दा गर्मी

पोखरामा बिहीबार ३५.७ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो तापक्रम ३० वर्ष...

मुख्यमन्त्रीले भेट्न समय नदिएपछि जनआन्दोलन पीडितले पठाए हुलाकबाट चिठी

हुलाक र मुख्यमन्त्री कार्यालय २ मिनेटको दुरीमा छ ।

गण्डकी सरकार नयाँ खेलाडी खोज्न गाउँ पस्ने

गण्डकी सरकारले खेलकुदलाई विशेष प्राथमिकता दिएको हो ।

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ…

पोखरा त साँच्चिकैको पोखरा नै रै’छ....

अर्काको मृत्यु कुरेर बसिरहेछन् मृगौला पीडित

गण्डकी प्रदेशमा हाल ९ सय जना भन्दा बढी मृगौला पीडित छन् ।

पुम्दीकोटः पोखराको नयाँ पर्यटकीय ब्राण्ड (तस्बिरहरू)

पुम्दीकोटमा स्थानीयकै सक्रियतामा ५२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको हो ।

सांसदले बाँड्ने आलोचित कार्यक्रमलाई निरन्तरता दिँदै गण्डकी सरकार

गण्डकी सरकारले पनि सांसदले वितरण गर्ने गरी बजेटलाई निरन्तरता दिने भएको छ ।

संघले घटायो गण्डकीको ३ अर्ब अनुदान, प्रदेशमा आगामी बजेट कति ?

गण्डकी सरकारलाई दिँदै आएको ३ अर्ब अनुदान संघले यसपालि काटिदिएको छ ।

बजेटबाट गण्डकीले के पायो ?

बजेट वक्तव्यमा गण्डकी प्रदेशका केही महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएका छन् ।

सर्वसाधारणका लागि खुल्यो राजाको हिउँदे दरबार (तस्बिरहरू)

गणतन्त्र दिवसको अवसर पारेर रत्न मन्दिर र हिमागृह खुला गरिएको हो ।