विचार

‘तथ्यभन्दा लाेकप्रियताकाे पछि मात्रै दाैडिने गल्ती कसैबाट हुनुहुँदैन’

मुख्यमन्त्री र प्रदेश सरकार यसरी निर्णय कार्यान्वयनमा जुटिरहँदा र सांसदहरूले ह्वीपकाे पालना गरी निर्णय...

‘यसपालिकाे दशैंमा भिडियो कलमा टिका लगाइदिनुहोला, जमरा लगाइदिनुहोला’

यो दशैंमा रातिको नाइटबस चढेर घर आउने, हजुरहरुसँग मोबाइल स्विच अफ गरेर कुराकानी गर्ने,...

नेताले लाजको डाँडी भाँचिसके तिमी पार्टीको भाङ्ग्रो कति च्याप्छौ हँ ?

इतिहासमा कम्युनिस्ट पार्टी बनाउँदा काङ्ग्रेस पार्टी कार्यालयका तात्कालिन सचिब पुष्पलाल श्रेष्ठको एउटै निचोड थियो–यो...

प्रधानमन्त्री ज्यू, डा. गोविन्द केसीको जीवनको मुल्य नभएकै हो ?

बालुवाटारभित्र मेडिकल माफियाहरुका वरीपरी रुमलिएका ओलीले एउटा स्थेस्कोप र चस्मा लिएर लुखुरलुखुर गाउँघर डुल्ने...

माडको भन्दा जाँडको भर !

हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताबीच मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक...

‘प्रधानमन्त्री ज्यू, नक्कली प्रशंसाबाट बाहिरिनुस् !’

‘लूटको धन कुन्नी कसको श्राद्ध’ भनेजस्तो गरी राष्ट्रिय ढुकुटीमा ‘लूटतन्त्र’ मच्चाउनु मुलुक र जनताका...

शिक्षकले मात्र न बिगार्न सक्छन् न त सपार्न

दैलेखको एउटा पालिकाले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएका कारण एकजना सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही...

सन्दर्भ विश्व पर्यटन दिवसः पर्यटन क्षेत्र तङ्ग्रिन समय लाग्छ !

पर्यटनका लगानीकर्ताहरु मारमा परेका छन् । यसका लागि सरकारको नीति तथा साथको खाँ‌‌चो छ...

आफुलाई कोरोना लागेको छ भने नलुकाऔं यसले तपाईलाई नै फाईदा गर्छ र समाजलाई पनि

मैले हामी आइसाेलेसनमा बसेको कुरा २-३ जना साथीहरूलाई भनिसकेको थिए। एक दिन यसो मनमा...

आत्मप्रशंसाको बाँसुरी !

–मैले देखेको कुरुप एउटा दृश्य यो हो- जहाँ, तल जमीनमा भोका पेटहरु होउन्, अनि...

रंगहिन ढंगहिन भएर सिंहदरबार गएकाहरु

लोभी पापी र आफू अनुकूलका मानिस जम्मा गरेर दुई चारदिन रमाइलो त होला तर...

राम्रा काम गर्न तपाईंलाई कसले रोक्यो प्रधानमन्त्री ज्यू !

भ्रष्टाचार गर्नेलाई पटकपटक उहि पद दिन मिल्ने तर जनताको मन जित्न सफल उज्यालोका प्रतिक...

राजनीतिलाई व्यवसाय बनाउने कि समाजसेवा ?

विश्वको जुनसुकै देशको राजनीतिक इतिहासमा तलबै लिएर राजनीति गर्नेहरु कमै छन् । पार्टीका पूर्णकालिन...

बाजुराको विकासमा प्रकृति नै बाधक हो त ?

त्यसैले सडकलाई कसरी दिगो दरिलो र भरपर्दो बनाउने भन्ने कुरामै जोड् दिदा राम्रो हुन्छ...

बन्द मात्रै कोरोनाबाट जोगिने उपाय हैन, स्वस्थ्यको मापदण्ड पुरा गरेर काममा लागौं

•रनिता अधिकारी काठमाडौं । कोरोनाका कारण विश्व नै त्रासित भएको छ । दिनमा निको...

नियम, नियत र न्याय !

–ढिलो गरी न्याय दिनु भनेको न्याय नदिनु हो (Justice delay if justice denied)” भन्ने...

बामदेब गौतमकाे आलोचना गर्नेहरुलाई केही यक्ष प्रश्नहरु

नेपाल कम्युनिस्ट पार्टिलाई एकिकरण गर्ने आधार तयार पार्ने र फुट्न लागेको कम्युनिस्ट पार्टीलाई एक...

पहिरोसँगै हेलिएका केही थान सपनाहरु…

•रनिता अधिकारी काठमाडौं । खै भाग्यको खेल भनुँ कि नियति नै यस्तै थियो भनुँ,...

नेपाली कांग्रेस भित्र पुस्ता हस्तान्तरण र डा. शेखर काेइरालाकाे भूमिका किन ?

युवाहरुको जोश जाँगर तथा पुरानाहरुको अनुभवलाई लिएर पार्टी सञ्चालन गर्ने हो भने नेपालकाे विकासमा...

प्रधानमन्त्रीज्यू, आम नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्न सक्छ !

...अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु...

1 2 21 22 23 34 35