सुदूरपश्चिम

दार्चुलामा एकल महिलाको हत्या, आरोपमा दुईजना पक्राउ

उनका श्रीमानको सात वर्ष अघि मृत्यु भइसकेको छ...

डडेल्धुराका नैनसिंह १८ दिनदेखि सम्पर्कविहीन 

कञ्चनपुरबाट डडेल्धुरा पुगेका उनी बसपार्कबाट सम्पर्कविहीन भएका हुन् ।

जिससको निर्वाचनमा पालिका प्रमुख, उपप्रमुखकै भोट बदर

जिल्ला समन्वय समितिको निर्वाचनमा सात भोट बदर भएका छन् ।

गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

स्थानीयवासीको प्रदर्शनलाई नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ...

चर्चाको चार दशकपछि पूरा होला त पश्चिम सेतीको सपना ?

आश नै मारिसकेको परियोजना अब त बन्ला कि भन्ने आश पलाएर गएको हाे ।...

बैतडीबाट वेपत्ता भएका दुई युवक मृत फेला

बैतडी । बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१...

बाजुरामा झोलुङ्गे पुल हस्तान्तरण नहुँदै हेर्न आउनेको भीड

भारतका विभिन्न क्षेत्रबाट समेत यो पुल हेर्नकै लागि आउने गरेका छन्...

रक्सी उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति

मारभट्टी बजारस्थित मनसुन वाइन ईण्डष्ट्रिजमा आगलागी भएको हो ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पूरानै कार्यक्रम (पूर्णपाठ)

धनगढ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक...

दार्चुला जिल्ला समन्वय समिति निर्वाचन जेठ ३० मा

नेकपा एमालेको पाँच स्थानीय तह प्रमुख र तीन स्थानीय तह उपप्रमुखसहित आठ मतभार रहेको...

तालिमप्राप्त कुकुरसहित सीआईबीको टोली परिचालन, छिमेकी जिल्लाबाट पनि खटियो प्रहरी

किशोर मृत्यु प्रकरणको अनुसन्धानमा कुकुरसहित सीआईबी परिचालन गरिएको हाे ।

नक्कली नेपाली नोट सहित ३ जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका-१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक...

अझै उपलब्ध भएन पाठ्यपुस्तक, पठनपाठन प्रभावित

कक्षामा पनि असर पार्छ । समयमै पढ्न नपाए कोर्स पूरा हुँदैन ।

नेपाली भूमिमा भारतीयले वृक्षारोपण गर्न खोज्दा स्थानीयद्वारा अवरोध

‘अतिक्रमित हुने क्षेत्रमा सशस्त्र प्रहरीलाई चौबिसै घण्टा उपस्थित हुन अनुरोध गरेका छौँ ’

बैतडी प्रशासन कार्यालयद्वारा रातिको समयमा पनि सेवा

'कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ'

यार्सागुम्बा सङ्कलनका क्रममा हिमपहिरो, एक महिलाको मृत्यु

मृतक बोहराका एक छोरा, एक छोरी रहेका छन्...

कैलालीमा माओवादीले गठबन्धन छोड्यो, जिसस गठनमा नागरिक उन्मुक्ति र एमालेसँग तालमेल

जिल्लामा सबैभन्दा बढी पदभार भएको कांग्रेसबिना जिसस गठन गर्ने तयारी भएको हो ।

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

उनले सो अवधिसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणासमेत गरे ।

चिकित्सकको लापरबाहीले बालिकाको मृत्यु, डडेलधुरा अस्पताल तनावग्रस्त

बिहानै ५ बजेतिर अस्पताल पुर्याइएकी बालिका यमुनाको जाँचका लागि ७ बजिसक्दा पनि चिकित्सक नआएपछि...

धनगढी उपमहानगरको कार्यपालिकामा कांग्रेसको एकल बहुमत

धनगढी । कैलाली कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा...

1 2 56 57 58 119 120