सुदूरपश्चिम

सुदूरपश्चिममा अझै ४० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न बाँकी

विद्यालय नियमित सञ्चालन भइसक्दा पनि अझै ४० प्रतिशत विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन...

अघोषित लोडसेडिङ गरिएको भन्दै धगनढीमा प्रदर्शन

अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी...

कञ्चनपुरमा प्रमुख-उपप्रमुखमै २८ प्रतिशत मत बदर

स्थानीय तहको निर्वाचन सकिएपछि यहाँस्थित जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क हेर्दा २८.६८ प्रतिशत मत...

चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिकः अभिनेता खड्का फरक भूमिकामा

टिजरमा सुदूरपश्चिमको एउटा आम शिक्षकले गर्ने संघर्षको कथाको छोटो अंश देख्न सकिन्छ...

कृष्णपुर स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालन

प्रसूति सेवासहित अन्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सेवा चौबीसै घण्टा उपलब्ध गराइने...

दार्चुलाको महाकाली नगरका वडा सदस्यको निधन

स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित कोलीको...

बडिमालिका दर्शनका लागि राष्ट्रपति भण्डारी बाजुरामा

बाजुरा राष्ट्रपति विद्यादेवी भण्डारी बाजुरा पुगेकी छन् ।

कैलालीमा श्रीमान्-श्रीमती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनेमा धनगढीका एक दम्पत्ति पनि

उनीहरू एकै परिवारका सात जनामध्येकै सदस्य हुन् ।

गेटा मेडिकल कजेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन गरिने

धनगढी । कैलालीको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन गरिने भएको छ ।...

कैलालीमा मेडिकल कलेजका नाममा बेकारको आन्दोलन भइरहेको छ : डा. आरजु

उनले उक्त आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी हुन् ।

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु गर्न सिफारिस गरिएको...

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग

कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग...

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने

कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ ।

चोरी गरेर ल्याइएको सुनसहित साढे २५ लाख बढी भारतीय रुपैयाँ बरामद

भारतको विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाई छिपाई राखिएको भन्ने...

बाजुराको बुढीगंगामा पुन: मतदान हुने; आयोगद्वारा प्रजिअलगायत दुई प्रहरीलाई पदच्युत गर्न निर्देशन

पुन: मतदानको तयारीमा तत्काल नयाँ कर्मचारी खटाउन समेत निर्देशन...

वीरेन्द्रनगरमा खुल्यो बारसहितको दोहोरी साँझ

फेसियल हाउसको तेस्रो तलामा दोहोरी साँझ, चौथो तलामा रेष्टुरेन्ट र पाँचौ तलामा बार...

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिममा थालियो चरणबद्ध आन्दोलन

स्थानीय संयुक्त नागरिक दवाव समूह नै गठन गरेर चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् ।

गेटा मेडिकल कलेज नीति तथा कार्यक्रममा नसमेटिएपछि सुदूरपश्चिममा विरोध

धनगढी । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सरकारको नीति तथा कार्यक्रममा नसमेटिएपछि विरोध...

दार्चुलामा बलात्कारको आरोपमा शिक्षक पक्राउ, भिडिओ बाहिरिएपछि घटना सार्वजनिक

सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए ।

1 2 57 58 59 119 120