बाजुराको बुढीगंगामा पुन: मतदान हुने; आयोगद्वारा प्रजिअलगायत दुई प्रहरीलाई पदच्युत गर्न निर्देशन

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ।

निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मतदानका समय लापरवाही गरेको भन्दै बाजुराका प्रमुख जिल्ला अधिकारी एक प्रहरी नायब उपरीक्षक र एक सशस्त्र प्रहरी गरी तीनजनालाई पदच्युत गर्न निर्देशन दिएको छ। साथै, आयोगले तत्काल पुन: मतदानको तयारीमा नयाँ कर्मचारी खटाउन समेत निर्देशन गरेको छ।

आयोगले दोषीलाई कारबाही गरी ढिलोमा तीन महिनाभित्र आयोगमा सम्पूर्ण जानकारी गराउनसमेत स्थानीय सरकाराका नाममा निर्देशन जारी गरेको छ।

विज्ञप्ति:

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *