खेलकुद

आइसीसी विश्वकप क्रिकेट लिग टू : ओमानसँग बदला लिने दाउमा नेपाल

माघ २६, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल ओमानविरुद्धको दोस्रो खेलमा...

ए डिभिजन लिगको खेल तालिका परिवर्तन

काठमाडौं । ए डिभिजन खेलको तालिका फेरि परिवर्तन भएको छ ।   सहिद स्मारक ए...

एक दिवसीय क्रिकेट : नेपालद्वारा अमेरिका ३५ रनले पराजित

माघ २५, काठमाडौं । विश्वकप क्रिकेट लिग २ खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित...

चौथो प्याब्सक कप विनायकलाई

माघ २५, काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको...

प्रदेश ५ लाई हक्कीको उपाधि

माघ २४, विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि प्रदेश...

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

माघ २४, काठमाडौं । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल...

ए डिभिजन लिग : थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

माघ २४, काठमाडौं । थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन...

गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुँदै

माघ २४, काठमाडौं । सगरमाथा क्षेत्रको गोक्यो ताल (तेस्रो) मा आगामी फ्रेबुअरी १४ का...

काेपा डेल रेः बार्सिलाेना र रियल १० वर्षपछि क्वाटरफाइनलबाटै बाहिरिए

एजेन्सी । बार्सिलोना र रियल मड्रिड स्पेनिस ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलबाटै बाहिरिएका छन्...

उपाधिका लागि प्रदेश ५ र गण्डकी प्रदेश भिड्दै

माघ २३, विराटनगर । दोस्रो गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत बिहीबार भएको...

पाँचौं अर्किड कप फुटबल भोलिदेखि

माघ २३, काठमाडौं । अर्किड स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता शुक्रबारदेखि...

आइसीसी विश्वकप क्रिकेट लिग टू : ओमानद्वारा अमेरिका पराजित

माघ २३, काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तरगत बिहीबार अमेरिका र ओमानबीचको खेलमा...

शहीद स्मारक ए डिभिजन लिग : मच्छिन्द्र शीर्ष स्थानमा उक्लियो

माघ २३, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब...

आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिकाद्वारा ओमानसामु २ सय १४ रनको लक्ष्य

माघ २३, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको दोश्रो खेलमा बिहीबार अमेरिकाले...

बुढासुब्बा गोल्डकपको २२ औं संस्करण फागुन १० देखि, भिएआर प्रयाेग हुने

माघ २३, धरान । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको २२ औं...

बूढासुब्बा गोल्डकप फागुन १० देखि

माघ २३, धरान । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन...

आइसीसी विश्वकप क्रिकेट लिग टू : अमेरिका र ओमानबीच खेल हुँदै

माघ २३, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत बिहीबार अमेरिका र ओमानबीच खेल...

आइसीसी क्रिकेट लिग टू : नेपाल ओमानसँग १८ रनले पराजित

माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा...

आइसीसी क्रिकेट लिग टू : व्याटिङ गर्दै नेपाल, भेट्टाउला १९८ रनको लक्ष्य ?

 माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा...

विश्व वरियताको ८७ औं स्थानमा नेपाली महिला भलिबल

माघ २२, काठमाडौं । अन्तरराष्ट्रिय भलिबल महासङघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरियतामा नेपालले ८७...

1 2 461 462 463 542 543