ए डिभिजन लिगको खेल तालिका परिवर्तन

काठमाडौं । ए डिभिजन खेलको तालिका फेरि परिवर्तन भएको छ ।  

सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका यस अघि आयोजक अखिल नेपाल फुटबल संघले अन्तिम ३ चरणको लागि एकै पटक सार्वजनिक गरेको थियो । 

तालिका अनुसार मनाङ मर्स्याङ्दी र एनआरटी बिचको खेल आज शनिबार हुने तय गरिएको थियो । 

null

एन्फाले हलचोकमा हुने भनिएको खेल प्राविधिक कारणले आज हुन नसकेको भन्दै भोलि आइतबार दिउँसो एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।   

एनफाले १२औं र १३औं चरणको खेल तालिकामा पनि केही परिवर्तन गरेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *