आइसीसी क्रिकेट लिग टू : नेपाल ओमानसँग १८ रनले पराजित
मकालु खबर
२०७६ माघ २२ गते
माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा नेपाल पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।
ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालल ४६.५ ओभर खेलेर सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रन जोड्नसक्यो।
यसअघि ओमानले पूरा ओभर खेल्दा ९ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो।
मकालु खबर
२०७६ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित